पत्रकार किन स्वतन्त्र बन्न सक्दैनन्

Written by meropradesh creator

१६ चैत्र २०७७, सोमबार

 पत्रकार भन्ने बित्तिकै स्वतन्त्र निश्पक्ष रुपमा समाचार संकलन गर्ने र राम्रो कामको प्रोत्साहन गलत काम र प्रवृत्तिको खबरदारी गर्ने एक निश्पक्ष सुचनाको संवाहक भनेर बुझिन्छ । जब पत्रकारितामा एक पत्रकारले निश्पक्ष रुपमा समाचारलाई नबङ्गाइकन जस्ताको तस्तै समाचारको मर्म पश्कन सक्दैन त्यसबाट मिडिया हाउसको समेत विश्वसनियतामा प्रश्न उठ्द छ ।

अहिले नेपाल पत्रकार महासंघको चुनाबको विषयमा पत्रकारहरु पार्टीको भात्रि संगठन चौतारी, युनियन, सेन्टरका नाममा महासंघको नेतृत्व कता हात पार्ने भनेर लागिरहेको जिल्ला देखि केन्द्रमा समेत दिलोज्यान दिएर लागिरहेका छन ।यसले पनि सजिलोसँग बुझ्न सकिन्छ कि स्वतन्त्र पत्रकार नेपालमा औलामा गन्न सकिने मात्रै छन ।

एउटा पत्रकार कुनै पनि पार्टीमा आस्था राख्नु सामान्य कुरा हो तर पार्टीकै चाकडि गरेर आस्था राखेकै भरमा कुनै पनि नेतालाई चाकडि गरेर मिडिया चलाउनु र फरक आस्था पार्टीको हुने बित्तिकै राक्षस जस्तै गर्नुपर्ने मान्यता राख्ने पत्रकार र मिडिया हाउस बाट सर्वसाधारण नागरिकको पत्रकार र उसले दिने सुचना प्रतिको बिश्वास नै गुमिसकेको छ। नेपालमा च्याँउ सरि उम्रिएका मिडिया हाउस र त्यसका सञ्चालकले एउटा पार्टीको नेतालाई वा धनाड्य ब्यपारीलाइ समातेर लगानीमा खोलेका अनलाइन रेडियो पत्रिकार र टेलिभिजनमा प्रसारण हुने समाचारलाई एकै दिन फरक फरक मिडियामा प्रकाशित समाचार हेर्दा कुन ठिक कुन बेठीक छुट्याउन मुस्किल पर्दछ र सहज रुपमा थाहा पाउन सकिन्छ कि यस्ता मिडियामा काम गर्ने पत्रकारको आफ्नो पेसागत मर्यादा र स्वतन्त्रता कति छ भनेर ..!!

अहिले हाल भै रहेका नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्य माओवादी केन्द्रमा पोलिटब्युरो सदस्य समालेका व्यक्ति हुन उनी पत्रकार महासंघको अध्यक्षमा निर्वाचित भए त्यतिबेला मैले फेस्बुकमा अब पार्टीका अध्यक्ष हरुनै पालैपालो महासंघको अध्यक्ष बन्नुपर्छ भनेर लेखेको थिय त्यतिबेला माओवादी र काग्रेसको एलायन्समा निर्वाचन जितेका आचार्यको विषयमा जिल्लाका समर्थक पत्रकारले आलोचना गर्नु त स्वभाविक थियो केन्द्रमा कान्तिपुर दैनिकमा काम गर्ने एक स्थापित काठमाडौंकै पत्रकारले समेत आचार्यको योगदान सहित ठुलो बखान गरे न कि उनि आफुलाइ स्वतन्त्र पत्रकार कुनै पनि संगठनमा नलागेको भनेर दोहोर्याउँदै थिय यस्तो खालको हाम्रो पत्रकारको साझा संगठन कुनै पार्टीको भातृ संगठन जस्तो बनिरहेको छ ।

स्वतन्त्र रुपमा कलम चलाउने पत्रकारको कुनै पनि महत्त्व नराख्ने र महासंघको सदस्य लिनलाइ समेत राजनीति दलको सिफारिस हुनुपर्ने स्थितिमा कसरी महासंघ श्रमजीवी पत्रकारको मुद्दा उठाउने र निश्पक्ष समाचार पाउनुपर्ने नागरिकको हकलाइ सम्बोधन गर्न सज्छ यो पेचिलो प्रश्न बनेको छ । यहीँ विषयमा एउटा वास्तविक प्रसंग राख्न चाहन्छु केही दिन अघि म रामेछाप एउटा कार्यक्रममा गएको थिय त्यहा हामीले स्वतन्त्र रुपमा कुनै पनि पार्टीको झन्डा बोकेर फ्रन्ट लाइनमा नदेखिने नागरिकको एउटा खबरदारी गर्ने संस्थाको पुनर्गठन गर्न जादा सबै पार्टीमा खुलेका र पार्टीको जिम्मेवार पदमा आसिन पत्रकार भेटेका थियौ र उनिहरु भनिरहेका थिय कि यसमा बस्दा त मेरो पार्टीको पद नै पो गुम्छ कि म बस्दिन यो प्रसंगमा पनि थाहा हुन्छ कि पत्रकार जस्तो स्वतन्त्र निश्पक्षिय हुनुपर्ने पेसामा त राजनीति यहाँ सम्म हुन्छ र समाचारलाई यतिसम्म मिलाइएको हुन्छ कि आफ्नो पार्टीको गल्ती समेत उपलब्धि मानिन्छ ।

स्वतन्त्र पत्रकारको पहिचान र स्थापनाका लागि समेत अब महासंघले कदम चाल्नुपर्ने देखिन्छ कुनै पार्टीमा आस्था नराखेकै भरमा कसैलाई गुलामि नगरेकै आधारमा पत्रकार महासंघमा साधारण सदस्य समेत नपाउने र कार्यसमिति मा जानलाइ समेत रोक लगाउने प्रथाको अन्तय हुन जरुरी छ। यसो हुदा मात्रै पत्रकार स्वतन्त्र र उसले दिने सुचना समाचार निश्पक्ष तटस्थ र खोजमुलक आवाजबिहिनहरुको आवाज समेत समेटिएका यथार्थपरक समाचारले पत्रकारको गरिमा र पेसालाई स्थापित गर्नका साथै पत्रकार महासंघको गरिमा विश्वासलाई समेत कायम राख्न सक्दछ । ( लेखक दाहाल भ्रष्टचार विरुद्धको संस्था बास को बागमती प्रदेश संयोजक समेत हुनुहुन्छ )

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

महिला उद्यमी संघ रामेछापको अध्यक्षमा महत सर्वसम्मत

महिला उद्यमी संघ रामेछापको अध्यक्षमा महत सर्वसम्मत

रामेछाप । रामेछाप महिला उद्यमी संघको अध्यक्षमा मेनुका महत (खड्का) सर्वसम्मत अध्यक्षमा निर्वाचित बनेकी छिन् । चौथो वार्षिक साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशनबाट महतको अध्यक्षतामा १० सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।  शनिवार मन्थलीमा भएको...

एक वर्षमा १५ लाख भन्दा बढी मुनाफा कमाउन सफल अम्बर आदर्श साकोस

एक वर्षमा १५ लाख भन्दा बढी मुनाफा कमाउन सफल अम्बर आदर्श साकोस

रामेछाप । अम्बर आदर्श बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०८०÷०८१मा १५ लाख २१ हजार ८ सय ४५ रुपैयाँ नाफा कमाउन सफल भएको छ । शनिवार मन्थलीमा भएको २३ औ वार्षिक साधारण सभाको अवसरमा १५ लाख २१ हजार ८ सय ४५ रुपैयाँ नाफा कमाउन सफल भएको प्रतिवेदन कोषाध्यक्ष रमेश ढुङ्गेलले...

सरकारी कार्यालयहरूको वित्तीय प्रगति दयनीय

सरकारी कार्यालयहरूको वित्तीय प्रगति दयनीय

रामेछाप । रामेछाप जिल्लामा रहेका सरकारी कार्यालयहरूको वित्तीय प्रगति अत्यन्तै कमजोर रहेको छ । आर्थिक वर्ष सुरु भएको आठ महिना बितिसक्दा सम्म रामेछापको विकासे कार्यालयको वित्तीय प्रगति ५ प्रतिशत भन्दा बढी हुन सकेको देखीदैन् । जिल्ला प्रशासन कार्यालय रामेछापले शुक्रवार...