प्रथम दोरम्बा सहिद स्मृति फुटबल प्रतियोगिताको तयारी पुरा

प्रथम दोरम्बा सहिद स्मृति फुटबल प्रतियोगिताको तयारी पुरा

रामेछाप । रामेछापमा प्रथम दोरम्बा सहिद स्मृति खुल्ला फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । दोरम्बा गाउँपालिकाको साझेदारीमा शैलुङ खेलकुद बिकास समिति दोरम्बा– २, को आयोजनामा प्रथम दोरम्बा सहिद स्मृति फुटबल प्रतियोगिता हुन लागेको हो । खेल दोरम्बा गाउँपालिका–२ रामेछापमा...
सिटीजन लाइफ इन्स्योरेन्सले दियो मृत्यु बिमा दावी भुक्तानी

सिटीजन लाइफ इन्स्योरेन्सले दियो मृत्यु बिमा दावी भुक्तानी

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा रहेको सिटीजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालयले मृतक परिवारको मृत्यु बिमा दावी भुक्तानी रकम हस्तान्तरण गरेको छ । शाखा कार्यालय मन्थलीले बिहिवार नवजागरण वचत तथा ऋण सहकारी संस्था मार्फत सिटीजन लाइफ इन्स्योरेन्समा ऋणको...
लामो समयदेखी हराएका प्राचिन मूर्ति अमेरिकावाट नेपाल ल्याइदै

लामो समयदेखी हराएका प्राचिन मूर्ति अमेरिकावाट नेपाल ल्याइदै

रामेछाप । अमेरिका सरकारले लामो समयदेखी हराएका तीनवटा प्राचिन मूर्ति अमेरिकावाट नेपाल ल्याइने भएको छ । उक्त मूर्ति अमेरिकी सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । अमेरिकाले गणेश र बुद्धको आसनस्थ तथा काठबाट कुदिएका अप्सराको मूर्ति एक कार्यक्रमको आयोजना गरि शुक्रवार...
१४ बुँदे प्रतिबद्धता पत्र सहित श्रेष्ठको उम्मेद्वारी घोषणा

१४ बुँदे प्रतिबद्धता पत्र सहित श्रेष्ठको उम्मेद्वारी घोषणा

रामेछाप । रामेछापमा स्वतन्त्र आसन्न पत्रकार महासंघको निर्वाचनका लागी पत्रकार सुमित श्रेष्ठले अध्यक्ष पदकोलागी उम्मेद्वारी घोषणा गरेको छ । पत्रकार श्रेष्ठले आफ्नो १४ बुँदे प्रतिबद्धता पत्र सहित अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् । श्रेष्ठले...
गेलु काउलेका तामाङ्ग समुदायले लगाए विश्वशान्ति पूजा

गेलु काउलेका तामाङ्ग समुदायले लगाए विश्वशान्ति पूजा

रामेछाप । मन्थली नगरपालिका वडा नं–११ गेलु काउलेका तामाङ्ग समुदायले गेलुको रिग्सुम धुर्ठोई डाँडामा विश्व शान्ति पूजा, होम यज्ञ र आयु अभिशेक र गणचक्र पूजा लगाएका छन् । जिल्लामा पहिलो पटक गेलु काउलेका तामाङ्ग समुदायले विश्वशान्ती पूजा लगाएका हुन् । गेलुमा रहेका तामाङ्ग...