by meropradesh creator | Apr 21, 2021 | Uncategorized
रामेछाप । नेकपा एमालेको नाममा भोली हुने भनिएको कार्यक्रममा सहभागी नहुन नेकपा एमालेका अध्यक्ष आनन्द श्रेष्ठले आग्रह गरेको छ । नेकपा एमाले खनाल नेपाल समुहले रामेछापमा आयोजना गरेको कार्यक्रम लाई लक्षित गर्दै अध्यक्ष श्रेष्ठले नेकपा एमालेको रामेछापमा कुनैपनी प्रकारको...
by meropradesh creator | Apr 21, 2021 | Uncategorized
रामेछाप । अमेरिकामा भएको विश्व महिला खुल्ला कविता प्रतियोगितामा रामेछापको कल्पना तामाङ प्रथम भएकी छिन् । तामाङ पाँच सय डलर राशीको विश्व महिला खुल्ला कविता प्रतियोगितामा प्रथम हुन सफल भएकी हुन । मन्थली नगरपालिका–४ घर भइ हाल अमेरिकामा बसोबास गर्दै आएकी तामाङले विश्वका...
by meropradesh creator | Apr 20, 2021 | समाज
रामेछाप । मन्थली नगरपालिका वडा नम्बर ११ र १२ गेलुमा लिफ्ट खानेपानी योजनाको लागी ७ करोड बजेट थप भएको छ । मन्थली नगरपालिका वडा नम्बर ११ मा तामाकोशी नाटीला लिफ्ट खानेपानी योजना र वडा नम्बर १२ गेलुमा गेलु लिफ्ट खानेपानी योजनाको लागी बजेट थप भएको हो । केही बर्ष अघि काम...
by meropradesh creator | Apr 19, 2021 | संसद
रामेछाप । राष्ट्रपति विद्यादेवी भण्डारीले हाल भइरहेको प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य भएको घोषणा गरेकी छिन् । सोमवार बिहान वसेको मन्त्रीपरिषद्को बैठकले प्रतिनिसभाको चालु अधिवेशन अन्त्यको घोषणा गर्न मन्त्रीपरिषद्को सिफारिस गरेसँगै राष्ट्रपति भण्डारीले संविधानको धारा...
by meropradesh creator | Apr 19, 2021 | प्रदेश ३, शिक्षा
रामेछाप । बैशाख मसान्तसम्म चौध जिल्लाका विद्यालयहरु बन्द गर्ने निर्णय मन्त्रीपरिषद्को बैठकले गरेको छ । सोमवार बिहान बसेको मन्त्रीपरिषद्को बैठकले शहरी क्षेत्रका विद्यालयहरु बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो । नेपालमा दोश्रो चरणको कोरोना संक्रमण फैलिएको र यसको...