by meropradesh creator | May 6, 2021 | स्वास्थ्य
रामेछाप । नेपाल पत्रकार महासंघ रामेछापको भवन पत्रकारहरुका लागी आइसोलेशन कक्ष निर्माण गरिएको छ । जिल्लामा कोरोना पोजेटिभ भएका संञ्चारकर्मीहरुको संख्या बढदै गएपछि नेपाल पत्रकार महासंघ रामेछापले भवनमा आइसोलेशन कक्ष निर्माण गरेको हो । नेपाल पत्रकार महासंघको ¥यापिड...
by meropradesh creator | May 6, 2021 | समाज
हिमाल ढुंगेल रामेछाप २३ बैशाख । परिक्षण शुरु गरेको छ घण्टा भित्रमा आउने पिसिआर रिर्पोट रामेछापका नागरीकले भने तिन दिनमा पनि पाउन सकेका छैनन् । पिसिआर रिर्पोट समयमा नै नआउँदा एकातर्फ संक्रमण फैलने डर हुन्छ भने अर्कातर्फ पिसिआरका लागि स्वाब दिएका व्यक्ति र परिवारका...
by meropradesh creator | May 6, 2021 | स्वास्थ्य
काठमाण्डौं । कोरोना भाइरस (कोभिड–१९) बाट बिहिबार ५४ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ५ सय २९ पुगेको छ । पछिल्लो २४ घण्टामा ९ हजार ७० जना नयाँ कोरोना संक्रमित थपिएका छन । नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना...
by meropradesh creator | May 6, 2021 | Uncategorized
बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड – १९ अर्थात कोरोना भाइसका कारण बिश्व जगत नै आक्रन्त भइरहेको छ । यसले न धनी न गरिब न सानो न ठुलो कोहि पनि यसबाट अछुतो रहन सकेका छैनन् । आफुलाई पहिलो कन्ट्री अर्थात् शक्तिशाली राष्ट्र मान्नेहरु पनि थलापरेका छन् । यस्तो अबस्थामा...
by meropradesh creator | May 6, 2021 | Uncategorized
रामेछाप । रामेछापमा पाँच जना पत्रकार सहित २९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यो संगै रामेछापमा संक्रमित हुनेको संख्या ७६ पुगेको छ । प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा मङ्गलबार स्वाब सङ्कलन गरी पठाइएको ३८ जनाको स्वाबमध्येबाट २६ जना र जिल्ला अस्पताल...