by meropradesh creator | Sep 29, 2023 | अर्थ, शिक्षा
रामेछाप । विश्व हिन्दु महासङ्घ रामेछापको धार्मिक सम्मेलन तथा जिल्ला अधिवेशन सम्पन्न भएको छ । धार्मिक सम्मेलन सँगै भएको जिल्ला अधिवेशन बाट अध्यक्षमा रामचन्द्र अधिकारी सर्वसम्मत चयन भएका छन् । धार्मिक सम्मेलनमा विश्व हिन्दु महासङ्घ नेपालका प्रमुखहरूको समेत सहभागिता...
by meropradesh creator | Sep 29, 2023 | मनोरञ्जन, विश्व
रामेछाप – रामेछाप जिल्लाको दोरम्बा सैलुङ गाउँपालिकामा रहेको पर्यटकीय स्थल सैलुङमा बिहीबार देखी ‘वाइल्ड स्टे विथ चौँरी’ जङ्गली बसाइ कार्यक्रम सुरु भएको छ । रामेछाप र दोलखाको सिमानामा पर्ने सैलुङमा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले ‘स्पार्क एड्भेन्चर २०२३’ ले ‘वाइल्ड...
by meropradesh creator | Sep 29, 2023 | राजनीति
काठमाडौँ । नेकपा एमालेको जारी वाग्मती प्रदेशको अधिवेशनमा नेतृत्व चयनको लागि आज मतदान सुरु भएको छ । सहमतिको लामो कसरत पछि आज ढिला गरी मतदान सुरु भएको छ । नेतृत्व चयनको लागि केही बेर अघिबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा मतदान सुरु भएको हो । असोज ८ गते उद्घाटन भएको...
by meropradesh creator | Sep 28, 2023 | अर्थ, मनोरञ्जन
रामेछाप । रामेछाप होटेल तथा पर्यटन व्यवसायी सङ्घ रामेछापले विदेशी पर्यटकहरूलाई स्वागत गरेको छ । विश्व पर्यटन दिवस २०२३ को अवसरमा रामेछापको मन्थली हुँदै सोलुखुम्बुको लुक्ला जान हिँडेका विदेशी पर्यटकहरूलाई मन्थलीमा खादा लगाई स्वागत गरेका हुन् । नेपाल घुमौँ नेपाल चिनौँ...
by meropradesh creator | Sep 28, 2023 | स्वास्थ्य
रामेछाप । सुनापती गाउँपालिकाले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । महिलाहरुमा बढी मात्रामा स्वास्थ्य समस्या देखिने भए संगै गाउँपालिकाले स्त्रीरोग विशेषज्ञ सहितको टोली बाट स्वास्थ्य शिविर सञ्चालन गरेको हो । गाउँपालिकाको ३ वटा वडाहरुमा स्त्रीरोग विशेषज्ञ सेवासहित...