कानूकी जटिलताका कारण निर्माणको काममा समस्या ः अध्यक्ष सिंह

कानूकी जटिलताका कारण निर्माणको काममा समस्या ः अध्यक्ष सिंह

रामेछाप । नेपाल निर्माण व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष रवि सिंहले नेपालको ऐन तथा कानूकी जटिलताका कारण निर्माणको काममा ढिला सुस्ती हुने गरेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घ रामेछापको १४ औँ वार्षिक साधारण सभाको उद्घाटन समारोहमा बोल्दै कानूकी जटिलताका...
विकास र समृद्धिका लागि सबै दल एकमत हुनुपर्छ ः अर्थमन्त्री

विकास र समृद्धिका लागि सबै दल एकमत हुनुपर्छ ः अर्थमन्त्री

काठमाडौं । देश विकास र समृद्धिका लागि सम्पूर्ण दल एकमत हुनुपर्ने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । शुक्रबार चैतन्य एकेडेमीले आयोजना गरेको सुशासन, दीगो विकास र समृद्धि विषयक छलफलमा बोल्दै मन्त्री डा. महतले भने, ‘राजनीतिक दलहरुबीच द्वन्द्व हुन्छ, बहस हुन्छ,...
अभिनेता अनमोल केसी नर्भिक अस्पताल

अभिनेता अनमोल केसी नर्भिक अस्पताल

काठमाडौँ । आपराधिक विश्वासघातको कसुरमा पक्राउ परेका अभिनेता अनमोल केसी नर्भिक अस्पताल भर्ना भएका छन् । उनीे छातीमा समस्या देखिएपछि शुक्रबार राति अस्पताल भर्ना भएका हुन् । चलचित्र ‘रावायण’मा काम गर्ने सहमति जनाएर पैसा लिएर सुटिङमा नआई ठगी गरेको भन्दै सुदर्शन फिल्म्सले...
काँग्रेस नेतृ खड्का द्वारा बिद्यार्थीहरुलाई सहयोग

काँग्रेस नेतृ खड्का द्वारा बिद्यार्थीहरुलाई सहयोग

रामेछाप । नेपाली काँग्रेस रामेछापका नेतृ तथा महाधिवेशन प्रतिनिधि बिनिति खड्काले सुनापती गाउँपालिका वडा नम्बर ५ खनियापानीमा रहेको जलदेवी माध्यमिक विद्यालयका १ सय ३३ जना बिद्यार्थीहरुलाई टिसट सहित ट्र्याक सुट सेट सहयोग गरेकी छिन् । नेपाल तरुण दलका केन्द्रीय सदस्य समेत...
एमालेको बागमती प्रदेश अध्यक्षमा रामेछापका ढुङ्गेल निर्वाचित

एमालेको बागमती प्रदेश अध्यक्षमा रामेछापका ढुङ्गेल निर्वाचित

काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश कमिटीको अध्यक्षमा रामेछापका नेता कैलाश ढुङ्गेल निर्वाचित भएका छन् । शुक्रवार राति सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार ६९६ मत प्राप्त गरी ढुङ्गेल पहिलो अधिवेशनका निर्वाचित अध्यक्ष बनेका हुन् । रामेछापका ढुङ्गेल बागमती प्रदेश...