एमाले बागमतीको मतदान ६ बजेदेखि

एमाले बागमतीको मतदान ६ बजेदेखि

काठमाडौँ । नेकपा एमाले बागमती प्रदेशको मतदान आज साँझ ६ बजे देखी हुने भएको छ । प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीका अनुसार अब साँझ ६ बजेपछि मतदान हुनेछ । अहिले उम्मेदवारको विरोधमा उजुरीउपर छानबिन निर्णय, उम्मेदवारको नामावली प्रकाशन, उम्मेदवारी फिर्तालगायतको कार्यक्रम...
एमाले बागमतीको अध्यक्षमा ढुङ्गेल सहित ५ जनाको उम्मेदवारी 

एमाले बागमतीको अध्यक्षमा ढुङ्गेल सहित ५ जनाको उम्मेदवारी 

रामेछाप । नेकपा एमालेको बागमती प्रदेश कमिटीको अध्यक्ष पदका लागी रामेछापका नेता कैलाश ढुङ्गेल सहित पाँच जनाको उम्मेदवारी परेको छ । नेकपा एमाले रामेछापका प्रभावशाली नेताको रूपमा पहिचान बनाएका नेता कैलाश ढुङ्गेल, कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी र सानुकुमार...
जबरजस्ती करणीको आरोपमा कार्की पक्राउ

जबरजस्ती करणीको आरोपमा कार्की पक्राउ

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले जबरजस्ती करणीको आरोपमा दिल बहादुर कार्की पक्राउ परेका छन् । उमाकुण्ड गाउँपालिका वडा नम्बर ३ बस्ने दिल बहादुर कार्कीलाई जबरजस्ती करणी गरेको आरोपमा जाहेरी परेपछि बिहीबार प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उमकुण्ड...
महासङ्घको धोका ; राहत शिक्षक अझै सडक आन्दोलनमा 

महासङ्घको धोका ; राहत शिक्षक अझै सडक आन्दोलनमा 

काठमाडौँ । शिक्षक महासङ्घले आफूहरूलाई धोका दिएको भन्दै राहत शिक्षकहरूले सडक आन्दोलनलाई आइतबार पनि निरन्तरता दिएका छन् । आफ्नो माग पुरा भए सँगै राहत शिक्षक, बाल विकासका शिक्षक र पेन्सन पीडित शिक्षकहरूलाई शिक्षक महासङ्घले आफूहरूलाई धोका दिएको भन्दै आन्दोलन गरिरहेका छन्...
विधि र प्रक्रियामा एमाले नचलेको भन्दै घिसिङ द्वारा राजीनामा

विधि र प्रक्रियामा एमाले नचलेको भन्दै घिसिङ द्वारा राजीनामा

रामेछाप । नेकपा एमाले विधि प्रक्रिया मिचेर अघि बढेको भन्दै एमालेको भातृ संस्था नेपाल खेलकुद महासङ्घ रामेछापका अध्यक्ष तेज राज घिसिङले अध्यक्ष पद बाट राजीनामा दिएका छन् । घिसिङले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल खेलकुद महासङ्घ रामेछापको अध्यक्ष पद बाट राजीनामा दिएको...