by meropradesh creator | May 30, 2021 | अर्थ, समाज
रामेछाप । रामेछाप नगरपालीका वडा नं ३ साँघुटारमा वडाध्यक्ष सहितका जनप्रतिनिधिहरुको मिलेमतोमा डोजरको प्रयोग हुँदै आएको नेपाली कांग्रेसले आरोप लगाएको छ । वडामा विगत ३ वर्ष देखि सडक लगायत निर्माणका कामहरु विना प्रतिस्पर्धा वडाध्यक्ष लगायत वडा समितिका पदाधिकारीहरुको...
by meropradesh creator | May 30, 2021 | अर्थ
रामेछाप । नेपाल पत्रकार महासंघ रामेछापले स्थापना गरेको पत्रकार संकट ब्यबस्थापन कोषमा ब्यवसायी एबं समाजसेवी बिनोद श्रेष्ठले २५ हजार रुपैयाँ सहयोग गरेका छन् । द्धिपज्योति हार्डवेयर मन्थलीका संचालकसमेत रहेका श्रेष्ठले पत्रकार महासंघ रामेछापले स्थापना गरेको पत्रकार संकट...
by meropradesh creator | May 30, 2021 | अर्थ, संसद
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९को लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिवार चालूतर्फ ६ खर्ब ७८ अर्ब ६१, पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड, वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड र वित्तीय...
by meropradesh creator | May 29, 2021 | मनोरञ्जन
डन सहरको नामी डन मारियो । पुलिसले भन्यो –पुलिस इन्काउन्टरमा मारियो । डनहरूको समाजले भन्यो –पुलिसले मारेर इन्काउन्टर भनेको हो । भूपू पुलिस अफिसरले पत्रिकामा लेख नै लेखे । लेखको सार यस्तो थियो – नेता र डनको प्रेसर पुलिसलाई कस्तो हुन्छ – त्यो त पुलिसले मात्र फिलिङ गरेको...
by meropradesh creator | May 29, 2021 | प्रदेश ३, समाज
रामेछाप । गणतन्त्र दिवसको अवसर पारेर नेपाल सरकारले कैदी बन्दीहरुलाई दिएको आम माफीमा रामेछाप कारागारमा रहेका ११ जना पुरुष र १ जना महिला गरि १२ जना कैदी बन्दीहरुले आम माफी पाएका छन् । विभिन्न घटनाका मुद्धा लागेर अदालतले तोकेको सजायमा आधासमय जेल जीवन विताइसकेका कैदी...