काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९को लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिवार चालूतर्फ ६ खर्ब ७८ अर्ब ६१, पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड, वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड र वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँ बजेट विनियोजन गरेका हुन् ।
आर्थिक वर्ष २०७८÷०७९ को बजेटपूर्ण पाठसहित हेर्नुहोला बजेट वक्तव्य 2078