विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन

विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन

काठमाण्डौं । कोरोना भाइरसको संक्रमणका कारण विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ । विवेकशील साझा पार्टिको संस्थापक अध्यक्ष समेत रहेका थापाको कोभिड–१९ का कारण निधन भएको हो । मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको...
रामेछापमा लकडाउन एक हप्ता थपियो

रामेछापमा लकडाउन एक हप्ता थपियो

रामेछाप । रामेछाप जिल्लामा जारी लकडाउन थप एक साता थप गर्ने निर्णय भएको छ । कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समितिका सयोजक तथा प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूको अध्यक्षतामा बसेको बैठकले लकडाउन एक साता थप गर्ने निर्णय गरेको हो । बैठकले जारी लकडाउन केही खुकुलो बनाउने...
दुध बिक्रि नभएपछी किसानहरु मारमा

दुध बिक्रि नभएपछी किसानहरु मारमा

रामेछाप । रामेछापमा दोश्रो लहरको कोरोना भाइरसको सक्रमंणका कारण जिल्लामा लकडाउन भए संगै दुध बिक्रि नभएपछी किसानहरु मारमा परेका छन् । विश्वभर माहामारीको रुपमा फैलिएको दोश्रो लहरको कोरोना भाइरस संक्रमणका डरले दुध डेरीमा उपभोक्ताहरु दुध किन्न आउँन छाडेपछि दुुध डेरीले...
व्यवसायी खड्काद्वारा पत्रकार संकट व्यवस्थापन कोषललाई १० हजार सहयोग

व्यवसायी खड्काद्वारा पत्रकार संकट व्यवस्थापन कोषललाई १० हजार सहयोग

रामेछाप –नेपाल पत्रकार महासंघ रामेछाले स्थापना गरेको पत्रकार संकट व्यवस्थापन कोषका लागि निर्माण व्यवसायी अरुण खड्काले १० हजार १ सय रकम सहयोग स्वरुप महासंघलाई उपलब्ध गराएको छ । विश्वभर नयाँ भेरिएन्ट सहितको कोरोना महामारी फैलिएको बेला आफ्नो ज्यान जोखिममा राखेर सुचना तथा...
प्रधानमन्त्री वली बिरुद्ध ५ दलको संयुक्त विज्ञप्ती

प्रधानमन्त्री वली बिरुद्ध ५ दलको संयुक्त विज्ञप्ती

रामेछाप । प्रधानमन्त्री केपी शर्मा वली बिरुद्ध रामेछापमा ५ राजनीतीक दलले सयुक्त बिज्ञप्ति निकालेको छ । नेपाली जनताको लामो कठोर आन्दोलन,संघर्ष, त्याग र बलिदानबाट प्राप्त नेपालको संविधान(२०७२ माथि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको विघटन गरी आघात पुयाएको...