by meropradesh creator | Jul 27, 2021 | अर्थ, कृषि, प्रदेश ३
रामेछाप । दोरम्वा शैलुङ्ग गाउँपालिकामा रहेको ३१ सय ४८ मिटर अग्लो शैलुङ्ग क्षेत्रमा किसानहरुले लगाएको कश्मीरे स्याउ पहिलो पटक फल्न शुरुभएपछि त्यस क्षेत्रका किसानहरु खुशीले गद्गद् भएका छन् । केही वर्षअघि रोजगारीको शिलसिलामा भुटान पुगेको दोरम्वा शैलुङ्ग गाउँपालिका वडा नं...
by meropradesh creator | Jul 22, 2021 | राजनीति
काठमाडौं । नेकपा एमालेको तीनदिनदेखि जारी पार्टीको केन्द्रिय समिति बैठकमा बुधबार बोल्दै अध्यक्ष केपी शर्मा ओलीले अहिलेको अवस्थामा पार्टी छिन्नबिन्न भएर ‘माउसुलीको पुच्छर’ जस्तो भएको र पुच्छर फाल्न पनि तयार रहनुपर्ने बताएका छन् । पार्टीको केन्द्रिय समिति बैठकमा बुधबार...
by meropradesh creator | Jul 20, 2021 | समाज
रामेछाप । विद्युतको आपूर्ति थपघट हुने क्रममा उमाकुण्ड गाउँपालिका वडा नं २ वाम्तीका डम्बरसिंह विकको घरमा मगंलवार दिउँसो आगलागी हुँदा घर जलेर पूर्णरुपमा नष्ट भएको छ । बिकको घरमा रहेको मिटर बक्समा अकस्मात आगलागी हुँदा उनको ढुङ्गा माटोले बनेको जस्ताको छानो भएको १ तल्ले...
by meropradesh creator | Jul 20, 2021 | समाज
रामेछाप । मन्थली नगरपालिका वडा नं ८ चिसापानीको गाइखुरामा रहेको एसके मोटरपार्टसमा कार्यरत छिमेकी मुलुक भारतका मोतिहारीका १९ वर्षिय अर्सद आलमको मोर्टर पार्टसमा काम गर्ने क्रममा मंगलवार दिउँसो करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको छ । मोटरपार्टसमा कार्यरत आलम काम...
by meropradesh creator | Jul 18, 2021 | Uncategorized
काठमाडौं । पुनर्स्थापित प्रतिनिधिसभाको बैठक शुरु भएको छ । गत ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन् । तर सर्वोच्च अदालतको फैसलापछि संसद पुनर्स्थापना भएको थियो । watch/live/?v=1076611336476030&ref=external ...