टिफर चालकको पैसा चोर्ने दुई बालक पक्राउ

टिफर चालकको पैसा चोर्ने दुई बालक पक्राउ

रामेछाप । गुड्दै गरेको ग १ क ४३७९ नम्वरको टिफर अकस्मात बिग्रीएर गोकुलगंगा गाउँपालिका वडा नं २ ठोसेको देउराली डाँडामा राखेर चालक खाना गएको मौका छोपी गाडीभित्र रहेको झोलावाट ५६ हजार रुपैयाँ चोरेर भाग्दै गरेका दुई बालकलाई प्रहरीले पक्राउ गरेको छ । अर्घाखाची जिल्ला...
रामेछापका १२ सय जोखिम लाभग्राहीले अनुदान रकम पाएनन्

रामेछापका १२ सय जोखिम लाभग्राहीले अनुदान रकम पाएनन्

रामेछाप । भुकम्प गएको सातवर्ष बितिसक्दा पनि रामेछापका एकल महिला र पूर्णरुपमा शारिरीक अपाङ्गता भएका जोखिम व्यक्तिले अझै अनुदान रकम पाउन सकेका छैनन् । जिल्ला आयोजना कार्यान्वयन इकाई (स्थानिय पूर्वाधार) का कर्मचारीको चरम लापरबाहीका कारण २०७२ सालको विनाशकारी भुकम्पका कारण...
बैदेशिक रोजगारीबाट फर्केका युवा गाउँमै नर्सरीबाट लाखौ कमाउँदै

बैदेशिक रोजगारीबाट फर्केका युवा गाउँमै नर्सरीबाट लाखौ कमाउँदै

रामेछाप । चारवर्षसम्म बैदेशिक रोजगारीको लागि खाडी मुलुक मलेसियामा बसेर पसिना बगाएका दोरम्वा गाउँपालिका वडा नं १ मेघ्रेका राजन खड्का गाउँ फर्किएसँगै आफ्नै जग्गामा नर्सरी स्थापना गरेर लाखौ कमाउन सफल भएका छन् । राजनले सातवर्ष अघि जिल्लामा रोजगारी खोज्दै धेरै पटक सदरमुकाम...
देशभर भारी वर्षा हुने

देशभर भारी वर्षा हुने

रामेछाप । जल तथा मौसम पूर्वानुमान महाशाखाले वुधवार (आज) देशभर भारी वर्षाद हुने सम्भावना रहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देखी मौसममा सामान्यदेखी पूर्ण रुपमा बदली रही धेरै स्थानहरुमा हल्कादेखी मध्यम वर्षादको सम्भावना रहेको जनाएको छ । महाशाखाका...
दोलखामा एमाले र कांग्रेस परित्याग गरि माओवादी प्रवेश

दोलखामा एमाले र कांग्रेस परित्याग गरि माओवादी प्रवेश

दोलखा । नेकपा एमाले र नेपाली कांग्रेस परित्याग गरी दोलखामा नेकपा माओवादी केन्द्रमा एक दर्जन भन्दा बढी नेता तथा कार्यकता प्रबेश गरेका छन । दोलखाको बिगु गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रको वडा भेलामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकताले पार्टी...