लिखु– ४ काे ५२ मेगावाट विद्युत केन्द्रीय प्रसारणमा जाेडीयाे

लिखु– ४ काे ५२ मेगावाट विद्युत केन्द्रीय प्रसारणमा जाेडीयाे

रामेछाप र ओखलढुंगा जिल्लाको सीमामा रहेको लिखु नदीमा निर्माण भएको लिखु ४ विद्युत आयोजनाले व्यवसायिक उत्पादन सुरु गरि ५२ दशमलव ४ मेगावाट विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडेको छ । आयोजनाबाट हाल करिब ३५ मेगावाट विद्युत केन्द्रीय केन्द्रिय प्रशारण लाइनमा...
६ पालिकामा माओवादी नयाँ नेतृत्व २ पालिकामा बाँकी

६ पालिकामा माओवादी नयाँ नेतृत्व २ पालिकामा बाँकी

रामेछाप । नेकपा माओवादी केन्द्रले जिल्ल्लाको छ वटा पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । शनिबार र आइतबार गरी सो पार्टीले जिल्लाको खाँडादेवी र लिखु तामाकोशी बाहेकका सबै पालिकाहरुमा आफ्नो नयाँ नेतृत्व चयन गरेको हो । मन्थली नगरपालिकामा शंकर बोहोराको अध्यक्षतामा, रामेछाप...
बस्ति बस्तिमा मन्थली बचतको साधरण सभा

बस्ति बस्तिमा मन्थली बचतको साधरण सभा

रामेछाप । मन्थली वचत तथा ऋण सहकारी संस्थाले बस्ति बस्तिमा पुगेर साधरण सभा सञ्चालन गरीरहेको छ । करिब १५ हजारको संख्यामा शेयर सदस्य रहेको सहकारी संस्थाल गाउँ गाउँमानै पुगेर आफनो साधारण सभा गर्न लागेको हो । संस्थाले आफना पदाधिकारीहरुको नेतृत्वमा ३ वटा टोली बनाएर सबै...
मंसिर १५ गते देखी २० गते सम्म माझी गोल्डकप रामेछापमा हुने

मंसिर १५ गते देखी २० गते सम्म माझी गोल्डकप रामेछापमा हुने

रामेछाप । नेपाल माझि उत्थान संघ रामेछाको आयोजनामा मंसिर १५ गते देखी २० गते सम्म माझी गोल्डकप हुने भएको छ । शनिबार पत्रकार सम्मेलन गरी नेपाल माझी उत्थान संघ रामेछापले मंसिर १५ गते देखी २० गते सम्म दोस्रो राष्ट्रिय माझी गोल्डकप पुरुष फुटबल प्रतियोगिता २०७८ हुने जानकारी...
प्रेस सेन्टर रामेछापमा श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय समिति गठन

प्रेस सेन्टर रामेछापमा श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय समिति गठन

रामेछाप । प्रेस सेन्टर नेपाल रामेछापको अध्यक्षमा निरोज श्रेष्ठको अध्यक्षतामा १५ सदस्य जिल्ला कार्यसमिती चयन भएको छ । शनिबार जिल्ला सदरमुकाम मन्थलीमा सम्पन्न ५ औं जिल्ला अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमीती गठन गरिएको अध्यक्ष श्रेष्ठले जानकारी...