सोनाम ल्होछारको अवसरमा तीनदिन सार्बजनिक बिदा

सोनाम ल्होछारको अवसरमा तीनदिन सार्बजनिक बिदा

रामेछाप । तामाङ समुदायको सांस्कृतिक तथा धार्मिक पर्व सोनाम ल्होछारको अवसरमा सुनापति गाउँपालिकाले तीनदिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सुनापति गाउँपालिकाले २८५८ औं सोनाम ल्होछार ताक (च्यान) ल्हो (बाघ वर्ष) का अवसरमा आगामी १८,१९ र २० गते तीनदिनका लागि गाउँपालिका...
मन्थली माबि–व्यवस्थापन समिति गठनमा ढिलाई

मन्थली माबि–व्यवस्थापन समिति गठनमा ढिलाई

रामेछाप । कोरोना संक्रमणको बहानाबाजी गर्दै मन्थली माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठनमा ढिलो गर्न प्रपञ्च रचेको गुनासो अभिभाबकहरुले गरेका छन् । मन्थली माध्यमिक विद्यालयमा यसअघि गठन भएको विद्यालय व्यवस्थापन समिति अवैद्यानिक भएको भन्दै उक्त समितिलाई मन्थली नगर...
कैदीबन्दी भेट्न प्रतिबन्ध

कैदीबन्दी भेट्न प्रतिबन्ध

रामेछाप । जिल्लामा तेस्रो लहरको कोरोना महामारी बढेसँगै जिल्ला कारागार कार्यालय रामेछापले कैदीबन्दीसँग भेटघाटमा प्रतिबन्द लगाएको छ । व्यापक रुपमा कोरोना संक्रमणका बिरामीहरुसँग जिल्लामा बढेसँगै कारागार कार्यालय रामेछापमा विभिन्न मुद्धामा कैद भुक्तान गर्दै आएका...
नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘क’ को कार्यलय उद्घाटन

नेपाली काँग्रेस रामेछाप प्रदेश सभा ‘क’ को कार्यलय उद्घाटन

रामेछाप । नेपाली काँग्रेस प्रदेश सभा ‘क’ रामेछापको कार्यालय लिखुतामाकोशी गाउँपालिका–६ खिम्तिमा स्थापना गरिएको छ । शनिबार बसेको नेपाली काँग्रेस प्रदेश सभा–क रामेछापको दोस्रोे बैठकले कार्यलय उद्घाटन गर्नको साथै कोषाध्यक्ष र प्रवक्ता समेत चयन गरेको छ । पार्टी कार्यालय...
वैदिक दर्शन र शिक्षा

वैदिक दर्शन र शिक्षा

वेदमा आधारित दर्शनलाई वैदिक दर्शन भनिन्छ । वेद कसैद्वारा लेखिएको ग्रन्थ र कुनै जाति , सम्प्रदाय र समुहका लागि तयार पारिएको ग्रन्थ पनि होइन । वृद भनेको ज्ञान हो । सम्पूर्ण मानव जातिको ज्ञानको स्रोत वेद नै हो  । वृद व्यक्ति द्वारा नलेखिएको हुनाले यसलाई अपौरुषेय भनिएको...