गाउँ मै सय जनाको नयाँ दाँत

गाउँ मै सय जनाको नयाँ दाँत

रामेछाप । सुनापति गाउँपालिकामा ४ दिने निःशुल्क दन्त शिविर संचालन गरी एक सय जनाको नयाँ नक्कली दाँत राखिएको छ । १५ जनाको पूरा सेट र आंशिक ८५ जनाको गरी १ सय जनाको दाँत राखिएको हो । सुनापती गाउँपालिका, पिएसएफ लक्जेवर्ग÷टिडिएच जर्मनी÷सामुदायिक विकास समाज÷महिला तथा बाल...
रामेछापमा सत्ता गठबन्धनको तालमेलको सम्भाबना टर्दैै

रामेछापमा सत्ता गठबन्धनको तालमेलको सम्भाबना टर्दैै

रामेछाप । सत्ता साझेदार दलको रामेछापमा बैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा तालमेल गरेर निर्वाचनमा जाने सम्भावना टर्दै गएको छ । रामेछापमा रहेको मुख्य तीन दल विच गठबन्धन टुँङ्गयाउनका लागि पटक–पटक भएको बैठकमा दलिय भागबण्डामा सहमति हुन सकेको छैन् । रामेछापमा रहेको...
कोरोनाबाट ज्यान गुमाएका शिक्षक महतको परिवारलाई शिक्षक संघ द्वारा आर्थिक सहयोग

कोरोनाबाट ज्यान गुमाएका शिक्षक महतको परिवारलाई शिक्षक संघ द्वारा आर्थिक सहयोग

चित्रमाया श्रेष्ठ (बिमला) रामेछाप । नेपाल शिक्षक संघ लिखुतामाकोशी गाउँपालिका समितीका पुर्व अध्यक्ष सोमबहादुर महतका परिवारलाई नेपाल शिक्षक संघ रामेछापले आर्थिक सहयोग गरेको छ । २०७८ सालमा आएको कोरोना माहामारीबाट ज्यान गुमाएका महतको परिवारलाई नेपाल शिक्षक संघ रामेछापले...
रामेछाप समाज जापानको पुनर्गठन तथा नयाँ वर्ष २०७९ सालको शुभकामना कार्यक्रम हुँदै

रामेछाप समाज जापानको पुनर्गठन तथा नयाँ वर्ष २०७९ सालको शुभकामना कार्यक्रम हुँदै

जापान । सम्पूर्ण जापानवासी रामेछापेलीहरु एकजुट हौं भन्ने नारासहित रामेछाप समाज जापानको पुनर्गठन तथा नयाँ वर्ष २०७९ सालको शुभकामना आदान प्रदान कार्यक्रम हुने भएको छ । रामेछापबाट विभिन्न पेशा ,व्ववसाय ,अध्ययनको सिलसिलामा जापान आई बसेका रामेछापबासीहरुको २०७३ बैशाख अर्थात...
एमालेबाट स्थानिय तहको प्रमुख पदमा क–कसको छ दाबी

एमालेबाट स्थानिय तहको प्रमुख पदमा क–कसको छ दाबी

रामेछाप । यहीँ वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा नेकपा एमाले रामेछापवाट प्रमुख पदमा दाबी गर्नेहरुको संख्या धेरै रहेको छ । निर्वाचनको मिति नजिकीदै जाँदा स्थानिय तहको निर्वाचनमा प्रमख पदमा दावेदार गर्नेको संख्या बढेपछि नेकपा एमाले रामेछापले पार्टीभित्र आन्तरिक...