by meropradesh creator | Apr 30, 2022 | प्रदेश ३, राजनीति, समाज
रामेछाप । यहीँ बैशाख ३० गते हुने स्थानिय तहको निवार्चनको लागि मतदातासँग मत माग्न नेपाली काँग्रेस मन्थली नगरपालिकाका उम्मेदवारहरुले शनिवारवाट घरदैलो कार्यक्रम शुरुवात गरेका छन् । नेपाली काँग्रेसले पहिलो दिन मन्थली नगरपालिका–१ को सातमारा भुजेलगाउँवाट घरदैलो अभियान शुरु...
by meropradesh creator | Apr 30, 2022 | प्रदेश ३, राजनीति
रामेछाप । खाँडादेवी गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बिच चुनावी तालमेल भएको छ । चुनावी तालमेल हुन नसक्ने भन्दै छुट्टा छुटई उम्मेदवारी दिएको भएपनी १६ गते कांग्रेस र माओवादी केन्द्र बिच चुनावी तालमेल गरेर अगी बढ्ने निर्णय भएको छ । कांग्रेस बाट...
by meropradesh creator | Apr 30, 2022 | प्रदेश ३, राजनीति
रामेछाप । नेपाली कांग्रेस मन्थली नगरपालिका–८ चिसापानीका वडा अध्यक्षका उम्मेदवार ओमप्रकाश पुरीले आफु निर्वाचित भए आफनो वडा लाई उदाहरणिय बनाउने बताएका छन् । नेपाली कांग्रेस बाट आधिकारीक उमेद्वार बनेका पुरीले आफु वडाध्यक्षमा जीते आफनो वडालाई अरु वडाको तुलनामा नमुना वडा...
by meropradesh creator | Apr 29, 2022 | प्रदेश ३, राजनीति
रामेछाप । मन्थली नगरपालिका –१ मन्थलीमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बीच तालमेल भएको छ । नेकपा माओवादी केन्द्रबाट अध्यक्षको उम्मेद्वार बनेका श्याम कुमार श्रेष्ठले उम्मेद्वारी फिर्ता लिएर कांग्रेसबाट अध्यक्षको उम्मेद्वार बनेका होम प्रसाद पौडेल (रामहरी)लाई...
by meropradesh creator | Apr 29, 2022 | प्रदेश ३, समाज
रामेछाप । नागरिकको सुरक्षाको लागि राज्यवाट सेवा सुविधा लिएर खटिएका जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले नागरिकको सुरक्षा दिनु त कता हो कता दिन दहाडै गाडीका सह–चालकलाई निर्घाट रुपमा कुटपिट गरेका छन् । डिएसपी थिङले शुक्रवार काकडभिट्टा...