जागिर समेत तिलान्जली दिएका प्रसाई भन्छन् ः“ नागरिकको सपना पुरा गर्ने अवसर आएको छ ”

जागिर समेत तिलान्जली दिएका प्रसाई भन्छन् ः“ नागरिकको सपना पुरा गर्ने अवसर आएको छ ”

रामेछाप । नेपाली कांग्रेस मन्थली नगरपालिका वडा नं ७ भटौलीका अध्यक्षका उम्मेदवार भुवनहरी प्रसाईले वडाको समृद्धिको लागी नागरिकले यो पटक आफुलाई साथ दिने बताएका छन् । पेन्सन हुन २ महिना मात्र वाँकी रहेको स्थायी जागिरलाई तिलान्जली दिएर २०५४ सालको स्थानीय तहको निर्बाचनमा...
मेरो उम्मेदवारी समुनन्त लिखुतामाकोशी ः कांग्रेस उम्मेदवार महत

मेरो उम्मेदवारी समुनन्त लिखुतामाकोशी ः कांग्रेस उम्मेदवार महत

रामेछाप– नेपाली काग्रेस बाट लिखुतामाकोशी गाउँपालिका प्रमुखका उम्मेदवार रहेका केशव महतले आफ्नो जीवनको लक्ष्य नै लिखु तामाकोशी गाउँपालिकालाई समुनन्त बनाउने एकमात्र अभिषट लक्ष्य रहेको बताएका छन् । लिखुतामाकोशी गाउँपालिका विविध सम्भावनाले भरिपूर्ण भएता पनि विगतको ५ बर्षमा...
एक प्रमुख सहित सबै पालिकामा महिलाले गरे उम्मेदवारी दर्ता

एक प्रमुख सहित सबै पालिकामा महिलाले गरे उम्मेदवारी दर्ता

रामेछाप । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि रामेछापका ८ वटा स्थानिय तहहरुमा महिलाहरुले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लाको दुईवटा नगरपालिका मध्ये मन्थलीन गरपालिकामा उप–प्रमुख पदमा २ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा नेपाली काँग्रेसवाट यशोदा...
रामेछापमा भान्जाको खुकुरी प्रहार बाट मामा घाइते

रामेछापमा भान्जाको खुकुरी प्रहार बाट मामा घाइते

रामेछाप । रामेछाप नगरपालिका –५ रामपुरमा भान्जाले खुकुरी प्रहारगर्दा मामा घाइते भएका छन् । बुधबार घरायसी काम सकेर आराम गरिरहेको समयमा वर्ष ५७ का हेम ब तामाङलाई उनका भान्जा वर्ष ३७ का झमक ब तामाङले एक्कासी खुकुरी प्रहार गरेको प्रहरी चाकी रामेछाप डाँडाले जनाएको छ ।...
रामेछापमा ५ जना उम्मेदवार विरुद्ध दाबी विरोधको उजुरी

रामेछापमा ५ जना उम्मेदवार विरुद्ध दाबी विरोधको उजुरी

रामेछाप । रामेछापमा ५ जना उम्मेदवार विरुद्ध निर्वाचन केन्द्रमा दाबी विरोधको उजुरी परेको छ । बिभिन्न राजनितिक दल र स्वतन्त्र उमेरद्वारहरुको नाममा बेरुजी रहेको भन्दै निर्वाचन केन्द्रमा उजुरी परेको जिल्ला निर्वाचन कार्यालय रामेछापले सुचना मार्फत जानकारी गराएको छ ।...