रामेछापमा बजार अनुगमन नहुदा व्यवसायिको मनपरी

Written by meropradesh creator

११ फाल्गुन २०७९, बिहीबार

रामेछाप । सम्बन्धीत निकायले समय समयमा बजार अनुगमन नगर्दा व्यवसायिले म्याद गुर्जेका र अखाद्य बस्तु खुल्ला रुपमा बिक्रि बितरण गर्दै आएका छन् । जिल्ला सदरमुकाम समेत रहेको मन्थली बजारमा म्याद गुर्जेका र अखाद्य बस्तु रामेछापमा भेटिन थालेका छन् । बजारमा म्याद गुर्जेका समान जताततै भिटिन थालेको लामो समय सम्म पनि सम्बन्धीत निकाय भने मौन बसेको छ । अनुगमन गर्ने निकाय घरेलु तथा साना उद्योग र जिल्ला प्रशासन कार्यालय मौन बस्ता अखाद्य बस्तु खुल्ला रुपले बिक्रि बितरण गर्न ब्यवसायलाई भने सहज भएको छ ।

म्याद गएको चाउचाउ बिस्कुट देखी पिय पदार्थ अधिकाँश पसलमा समान भेटिने गरेको छ । ब्यवसायिहरुले त्यहि म्याद गुर्जेका समान मान्छे हेरर बिक्रि बितरण गर्दै आएका छन् । बजारमा देखि राख्ने ब्यक्ति र गाउँबाट झरेका ब्यक्ति हेर्ने र समान बिक्रि गर्ने गरेको उपभोक्ता हरुले बताएका छन् । आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा भने मन्थली नगरपालिका ११ का एक उपभोक्ताले भने मैले खाद्यन्न समाग्री खरिद गरेर घर लगे । घरमा पुर्याएपछी घरमा म्याद सकिसकेको समान किन ल्याएको भनेर छोराले गाली गर्यो र फिता गर्न मन्थली आइपुगे तर फिर्ता गर्न मानेन । ब्यवसायिले मैले बेचेको हैन् भनेर टार्यो । खाद्यनन् मात्र हैन् मन्थली बजार लगाएत जिल्ला भरी फलफुल, तरकारी, माछा, मासु लगाएत कस्मेटीकका समान समेत म्याद गुर्जेका र सडेका समान बिक्रि बितरण हुदै आएको उपभोक्ताहरुले बताएका छन् ।

बजार अनुगमन समय समयमा नहुदा जिल्लामा कर छली गरी भारत बाट तेतिकै मात्रामा लुकिछिपि भित्रने समेत सम्भवना बढेको छ । यस भन्दा अघि बेला बेला बजार अनुगमन गर्ने गरेको भए पनि पछिल्लो समय बजार अनुगमन हुन सकेको छैन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

फर्पुमा ७ दिने उद्घोषण तालिम सम्पन्न

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. ६ फर्पुमा सञ्चालन गरिएको ७ दिने उद्घोषण सम्बन्धी तालिम सम्पन्न भएको छ। वडाका युवायुवतीहरूको क्षमता विकास तथा सार्वजनिक कार्यक्रममा प्रभावकारी रूपमा उद्घोषण गर्न सक्ने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले सञ्चालन गरिएको...

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

पर्यटन प्रवर्द्धनका लागि फर्पुमा पार्क निर्माण

रामेछाप ।  गोकुलगंगा गाउँपालिका–६ फर्पुमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वडा कार्यालयले आकर्षक पार्क निर्माण गरेको छ। स्थानीय तथा आन्तरिक पर्यटकलाई लक्षित गरी निर्माण गरिएको उक्त पार्क पछिल्लो समय घुमफिर, मनोरञ्जन र पिकनिकका लागि लोकप्रिय बन्दै गएको छ। वडा...

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

कपिलाकोटमा विद्यार्थीसँग जनप्रतिनिधि

मरिण गाउँपालिका–७ छापस्थित कपिलाकोट माध्यमिक विद्यालयमा ‘विद्यार्थीसँग जनप्रतिनिधि’ कार्यक्रम सम्पन्न भएको छ। मरिण गाउँपालिकाको आर्थिक सहयोगमा खाँडादेवी मिडिया ग्रुप प्रालिद्वारा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विद्यालय र स्थानीय समस्याबारे प्रश्न राखेका...