स्वतन्त्र उम्मेद्वार राउतको कान्छारामलाई समर्थन

Written by meropradesh creator

३० कार्तिक २०७९, बुधबार

रामेछाप । लोकतान्त्रीक बाम गठबन्धनका उम्मेरद्वार एव नेपाली कांग्रेसका सभापती पुर्णबहादुर तामाङ्ग (कान्छाराम) लाई स्वतन्त्र उम्मेरदवारी दिएका चन्द्रबहादुर राउतले सर्मथन गरेको छ ।
क्यामेरा चुनव चिन्ह लिएर स्वतन्त्र उम्मेद्वार बनेका लिखु तामाकासी गाँउपालिकाका चन्द्र राउतले गठबन्धनका उम्मेद्वर पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई समर्थन गरेको हो ।


बुधवार पत्रकार सम्मेलनको आयोना गरी उहाँले बिज्ञप्ती मार्फत आफु नेपाली काँग्रेसका पूर्ब पार्टि सचिब भएका कारण पार्टि भित्रको केहि असन्तुष्टिले दर्ता गराएको उमेद्वारी गठबन्धनका तर्फवाट उमेद्वार वनेका नेपाली काँग्रेसका पार्टि सभापति कान्छाराम तामाङलाई सहयोग गर्ने भन्दै उमेद्वारी फिर्ता लिएको बताउनुभएको छ ।

सो अबसरमा उहाले भक्कानिदै भन्नु भयो– “मैले स्वातन्त्र उमेद्वारी दिएर क्यामेरा चिन्ह मा हिजो सम्म भोट मागिरहेको थिए । तर आज अन्तराष्ट्रिय संयमता दिवसको अबसर पारेर मेरो परिवारको राजितिक भविश्य र सबै साथीभाइहरुको आग्रहलाई स्वीकार गर्दै मैले उमेद्वारी फिर्ता लिएको हुँ तर पार्टि भित्रको असहमति भने कायमै छ, त्यो बिषयमा चुनाव पछि बहस गरौला ।
सो अबसरमा बोल्दै पूर्व पार्टि सभापति रामचन्द्र खड्काले यो असाध्यै स्वागत योग्य निर्णय भएको भन्दै नेपाली काँग्रेस भित्र राउतको राजनितिक मर्यादा कायम गरी उच्च सम्मान दिन नेतृत्वलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै पार्टि सभापति एबं प्रतिनिधि सभा सदस्यका उमेद्वार कान्छाराम तामाङले राउतलाई धन्यवाद दिदै उहा र उहाको परिवारको राजनितिक भविश्य बिग्रन नदिने प्रतिवद्धता गर्नुभयो । उहाले भन्नुभयो – “मलाई चन्द्र दाइले लगाएको यो वेलाको गुण कुनै दिन तिर्छु ।

सो अबसरमा बोल्दै पार्टि उपसभापति लेख बहादुर कार्कीले राउतको निर्णय लाई धन्यवाद दिदै आगामी दिनमा राजनैतिक सहयात्री बनेर गठबन्धनका उमेद्वारहरुलाई जिताउनु आफुहरुको कर्तब्य भएको बताउनुभयो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

एम्बुलेन्समा साढे चार क्विन्टल गाँजा, चालक फरार

बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग गर्दै गाँजा तस्करी भइरहेको विशेष सूचनाका आधारमा धरानमा ठुलो परिमाणको अवैध लागुऔषध बरामद गरिएको छ । धरान उपमहानगरपालिका–१३ स्थित सडक खण्डमा मंगलबार राति इलाका प्रहरी कार्यालय धरानको टोलीले नियमित जाँचका क्रममा सो सफलता हात पारेको हो...

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

एसईई नतिजा: दोलखाका दुई विद्यार्थीद्वारा ४ जीपीए प्राप्त

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा दोलखाका सामुदायिक विद्यालयबाट दुई विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। सार्वजनिक नतिजा अनुसार जिल्लाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी अर्पिता खड्का र निलकण्ठेश्वर माध्यमिक विद्यालयका सचिन कार्कीले ४ जीपीए...

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

लिखु तामाकोशीका अनमोलले ल्याए ‘सर्वोत्कृष्ट’ ४ जीपीए

रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको नतिजा अनुसार श्री झट्टेश्वर माध्यमिक विद्यालय, धोबीका छात्र अनमोल बस्नेतले 'ए प्लस' ग्रेडसहित पूर्ण ४.०० जीपीए प्राप्त गरी...