रामेछाप । नेपाली कांग्रेस रामेछापले वडा अधिबेसन सारेको छ । नेपाली कांग्रेस रामेछापले जिल्लाको ६४ वटै वडामा भदौ २३ गते वडा अधिबेसन गर्ने भएको छ अन्य जिल्लाहरुमा भने भदौ १८ गते वडा अधिवेशन हुँदैछ । केन्द्रिय प्रतिनिधिको रोहबरमा हुने भदौ १८ गते को अधिवेशन २३ गते हुने भएको हो । नेपाली काङ्ग्रेसको आगामी १४औं महाधिवेशन सम्पन्न गर्नको लागि केन्द्रबाट खटाएको प्रतिनिधि तथा निर्वाचन अधिकृत बिष्णु लुइँटेलका अनुसार रामेछापको ६४ वडामा एकैदिन अधिवेशन हुने भएको छ । अन्य जिल्लाहरूमा भदौ १८ गते अधिवेशन हुने भएपनि रामेछाप जिल्लामा भने भदौ २३ गते वडा अधिवेशन हुने भएको हो ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...









