चनखुमा कांग्रेस द्वारा स्वास्थ्य समाग्री हस्तान्तरण

Written by meropradesh creator

४ जेष्ठ २०७८, मंगलवार

रामेछाप । नेपाली कांग्रेस मन्थली नगरपालिका–१० चनखु–काठमाण्डौं सम्पर्क समिति द्वारा चनखु स्वास्थ्य चौकीलाई स्वास्थ्य समाग्री हस्तान्तरण गरेको छ । विश्वमा माहमारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) जिल्लामा समेत देखीन थालेपछी औषधी लगाएत अन्य स्वास्थ्य समाग्रीको अभाव हुन सक्ने भन्दै स्वास्थ्य समाग्री हस्तान्तरण गरेको हो । तत्काल स्वास्थ्य समाग्री लगाएत औषधी अभाब नभएपनी भोलिका दिनमा कोरोना संक्रमितको संख्या बढ्दै जादा अभाब हुन सक्ने भन्दै स्वास्थ्य चौकीलाई स्वास्थ्य समाग्री उपलब्ध गराएको नेपाली कांग्रेस मन्थली नगरपालिका–१० चनखु–काठमाण्डौं सम्पर्क समितिका सभापती मोहन बुढाक्षेत्रीले बताए । मन्थली नगरपालिका–१० चनखु स्थायी घर भई काठमाण्डौमा बसोवास गर्ने कांग्रेस निकट ब्यक्तीहरुको सहयोगमा स्वास्थ्य संस्थालाई आवश्यक सुरक्षा समाग्री हस्तान्तरण गरेको हो । मन्थली नगरपालिका–१० चनखुका नेपाली कांग्रेसका सभापती गोपाल तमाङ्ग र सम्पर्क समितिका सभापती मोहन बुढाक्षेत्रीले पिपिइ सेट ५ थान, थर्मल गन २ थान, अक्सोमीटर २ थान लगाएत २० प्रकारका औषधी औषधी चनखु स्वास्थ्य चौकीका प्रमुख सरोज शर्मालाई हस्तान्तरण गरिएको नेपाल तरुण दलका क्षेत्रिय सदस्य तथा नेपाली कांग्रेस मन्थली नगरपालिका–१० चनखु–काठमाडौं सम्पर्क समितीका सल्लाहकार सदस्य हरिबिक्रम कार्कीले जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ दिने

हेटौंडा,- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउन नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । कांग्रेस बागमती प्रदेश कार्यसमितिको बैठकले...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...