कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानले राजीनामा दिएका छन्।
उनले तीनकुनेस्थित कान्तिपुरको न्यूजरूममा पत्रकारहरूमाझ राजीनामा दिएको जानकारी गराएका हुन्।
उनले पाँच वर्षसम्म कान्तिपुरको सम्पादकीय नेतृत्व सम्हालेका थिए। अर्काे प्रधान सम्पादकाे व्यबस्था नभएसम्म उनले नै काम गर्नेछन् ।









