राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साह आज रामेछाप आइपुग्दैछन्। बिहान १० बजे पार्टी कार्यालयमा हुने भेटघाटमा उनले स्थानीय नेता–कार्यकर्तासँग प्रत्यक्ष संवाद गर्दै आगामी राजनीतिक रणनीति र संगठन विस्तारबारे छलफल गर्ने कार्यक्रम छ।
रामेछापमा रास्वपाको बढ्दो समर्थनबीच बालेन साहको आगमनले जिल्लाको राजनीतिक माहोल थप तातेको छ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...









