रामेछाप । नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका एमाले नेता माधब ढुंगेललाई राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष पद बाट बर्खास्त गरेको छ । सरकारले ढुंगेललाई सोधेको लिखित स्पष्टिकरण चित्तबुझ्दो नआएको भन्दै बर्खास्त गर्ने निर्णय गरेको हो । सरकारले ढुंगेललाई कार्यसम्पादन चित्तबुझ्दो नभएको भन्दै गत १४ असोजको मन्त्रिपरिषद् बैठकबाट स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । स्पष्टीकरण ढुंगेलले तिच्त बुझ्दो नदिएको भन्दै सरकारले राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष पदबाट ढुंगेललाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...