काठमाडौं । नेकपा प्रचण्ड–माधब समूहकी नेतृ रामकुमारी झाँक्रीलाई साढे ५ घण्टापछि प्रहरीले रिहा गरेको छ । बिहीबार दिउँसो १ बजे पक्राउ परेकी झाँक्रीलाई प्रहरीले साँझ रिहा गरेको छ । नेतृ झाँक्रीलाई उनकै घर नयाँवानेश्वरको शंखमुलबाट पक्राउ गरेको थियो । नेतृ झाँक्रीले गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्ययादेबी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले उनलाई प्रक्राउ गरेको थियो ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...









