राष्ट्रपति बिद्यादेवी भण्डारीले आज भाइ डेगेन्द्र पाण्डेलाई भाईटीका लगाइ दिएकी छिन् । राष्ट्रपति भण्डारीले ११ बजेर २ मिनेटको शुभ साइतमा भाइलाई सप्तरंगी टीका र माला लगाइ दिएकी हुन् । राष्ट्रपति भण्डारीले शनिबार राष्ट्रपति निवासमा भाई पाण्डेको हातबाट भाईटीका समेत ग्रहण गरेकी छिन् ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...