रामेछाप । नेकपा माओवादीले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा पार्टीलाई सफल बनाउन प्रतिनिधी सभा सदस्य समेत रहेका पार्टीको केन्द्रिय सदस्य श्याम श्रेष्ठलाई रामेछापमा जिम्मेवारी दिएको छ । नेकपा माओवादीले संघ र प्रदेशको निर्वाचनको तयारीका लागि रामेछापमा श्रेष्ठलाई प्रतिनिधी तोकेको हो ।
माओवादी केन्द्र बागमती प्रदेशको आइतबार बसेको केन्द्रीय सदस्यसहितको पदाधिकारी बैठकले चुनावी वबगमती प्रदेशको सबै जिल्लामा प्रतिनिधी तोकेको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...