रामेछाप । रामेछापमा लोकतान्त्रीक बाम गठबन्धनका उम्मेरद्वार एव. नेपाली कांग्रेसका सभापती पुर्णबहादुर तामाङ्ग (कान्छाराम) ले नेकपा एमालेका उम्मेरदवार कैलाश ढुङ्गेललाई ५ सय ३८ मतले पछि पार्दै अग्रता लिएको छ ।
जम्मा ३५ सय ३१ मत गणना गर्दा कान्छाराम तामाङ्गले ५ सय ३८ मतले अग्रता लिएको छ । कांग्रेस उम्मेरदवार तामाङ्गले १७ सय १९ मत ल्याउदा एमाले उम्मेरदवार ढुङ्गेलले ११ सय ८१ मत प्राप्त गरेको मुख्य निर्वाचनको कार्यालय रामेछापले जनाएको छ । यो मत उमाकुण्ड गाउँपालिका १,२,३ सम्मको हो ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...









