रामेछाप । रामेछाप जिल्ला प्रवेश गर्ने नाका सित्खा पुल सुरक्षित रहेको छ । पूर्ण रूपमा रामेछाप नाका टुटेको भए पनि सित्खा नाका भने सुरक्षित रहेको छ । सित्खा खोला ठुलो मात्रामा आउँदा सुनकोसी नदिलाई सिन्धुली तर्फ धकेले पछि सित्खा पुल र बजार सुरक्षित रहेको स्थानीय बिपेश खत्रीले आफ्नो फेसबुक पेज मार्फत राखेको भिडियोमा बताएको छ । पुरानो सित्खा बजार भने नदिने बगाएको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...