प्याब्सन रामेछापको अध्यक्षमा पुनः तिमल्सिना सर्वसम्मत चयन

१७ पुष २०८१, बुधबार

रामेछाप । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल  रामेछापको छैटौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । छैटौँ जिल्ला अधिवेशन बाट पुनः केव्स स्कुलका प्रिन्सिपल केशव तिमल्सिना सर्वसम्मत अध्यक्षमा चयन भएका छन् ।

अधिवेशन बाट उपाध्यक्षमा तामाकोसी इंग्लिश बोर्डिङ स्कुलका शिक्षिका पार्वती पाठक, सचिवमा लिटल स्टार इंग्लिश स्कुलका प्रिन्सिपल रमेश फुयाँल,कोषाध्यक्षमा जिएन इंग्लिश बोर्डिङ स्कुलकी प्रिन्सिपल अनिता कार्की सदस्यहरूमा गङ्गालाल एकेडेमीका रवीन्द्र कुमार श्रेष्ठ, खिम्ती सइनराज पब्लिक स्कुलका खड्ग बहादुर थापा र दीपज्योति इंग्लिश स्कुलका अनिल श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै गरी गङ्गालाल एकेडेमीका अध्यक्ष ढाल विक्रम काकी महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् । अधिवेशनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका ऊर्जा जलश्रोत तथा सिचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले निजी तथा आवासीय विद्यालयहरूले शैक्षिक क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै शैक्षिक क्षेत्रको विकास गर्न आफूले सकेको सहयोग गर्ने बताउनु भएको छ । 

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

वडा सचिवलाई धम्क्याउने खड्का पक्राउ

वडा सचिवलाई धम्क्याउने खड्का पक्राउ

दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई टेलिफोनमार्फत धम्की दिएको अभियोगमा सुर्खेतका एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सुर्खेत वीरेन्द्रनगर नगरपालिका–६ वीरेन्द्रचोक स्थायी घर भई हाल काठमाडौँको शङ्खमूल बस्ने २२ वर्षीय...

राष्ट्रिय महिला भलिबल टोलीको कप्तानमा निरुता ठगुन्ना नियुक्त

राष्ट्रिय महिला भलिबल टोलीको कप्तानमा निरुता ठगुन्ना नियुक्त

नेपाल एपीएफ क्लबकी प्रभावशाली खेलाडी निरुता ठगुन्ना नेपाली राष्ट्रिय महिला भलिबल टोलीको कप्तानमा नियुक्त हुनुभएको छ । राष्ट्रिय महिला भलिबल टोलीको नेतृत्व सम्हाल्ने उहाँ छैटौँ कप्तान बन्नुभएको हो । राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक जगदीश भट्टको सिफारिसमा नेपाल भलिबल...

सर्लाहीका ६ विपन्न विद्यार्थीलाई गगनकुमार थापाले निःशुल्क पढाउने

सर्लाहीका ६ विपन्न विद्यार्थीलाई गगनकुमार थापाले निःशुल्क पढाउने

काठमाडौँ, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाहीका छ जना स्कुले विद्यार्थीलाई निःशुल्क पढाउने व्यवस्था मिलाउनुभएको छ । सर्लाहीको बलरा नगरपालिका, गोडैता नगरपालिका र धनकौल गाउँपालिकाका आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीलाई थापाले निःशुल्क अध्ययनको...