केही दिन अघि नेपाली काँग्रेसका १४ जना महाधिवेशन प्रतिनिधि सहित पूर्व जिल्ला पदाधिकारी तथा नेताहरूले सहित सभापति (कान्छाराम) विरुद्धमा ४६ जनाले हस्ताक्षर सहित केन्द्रीय सभापति शेरबहादुर देउवा र महामन्त्री गगन कुमार थापा विश्वप्रकाश शर्मालाई उजुरी दिएका थिए ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...