एसइई उर्तिर्ण विद्यार्थिहरुलाई राष्ट्रिय बाणिज्य बैंक मन्थलीद्धारा वित्तिय साक्षरता

Written by meropradesh creator

२१ श्रावण २०७९, शनिबार

रामेछाप । राष्ट्रिय बाणिज्य बैंक मन्थली शाखाले मन्थली मावि बाट एसइई उतिर्ण भएका बिद्यार्थीहरुलाई वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले वित्तिय साक्षरता सम्बन्धी र बैंकले दिने बिभिन्न सेवा सुविद्या सम्बन्धी बिद्यार्थीहरुले जानकारी सहज रुपमा पाउनु पर्ने भन्दै वित्तिय साक्षरता सम्बन्धी कार्यक्रम आयोजना गरेको हो । साथै बैंकले २०७८/०७९ सालमा एसइई परिक्षामा सफल हुने बिद्यार्थीहरुलाई सम्मान समेत गरेको छ ।

आर्थिक अभियानमा मात्र केन्द्रिकृत हुने गरेको राष्ट्रिय बाण्ज्यि बैक मन्थली शाखाले यस पटक वित्तिय साक्षरता कक्षाका नाममा छुट्ै कार्यक्रमको को आयोजना गरेको छ । कार्यक्रमा बैंकले सदरमुकामको मन्थली माविबाट एसइई परिक्षा २०७८मा उर्तिर्ण विद्यार्थिहरुलाई सम्मान गरेको हो । उर्तिण सबै विद्यार्थिलाई शाखाका प्रमुख मुकेश दाहाल, नेपाल पत्रकार महासंघ रामेछाप शाखाका अध्यक्ष बद्री नयाँघरे र बरिष्ठ पत्रकार टीका भट्ले संयुक्त रुपमा बिद्यार्थी हरुलाई सम्मान समेत गरेका थिए ।


कार्यक्रममा बोल्दै राष्ट्रिय बाण्ज्यि बैक मन्थली शाखाका प्रमुख मुकेश दाहालले राष्ट्रिय बाण्ज्यि बैकको ईतिहासमा पहिलो पटक मन्थली शाखाले यस खालको काम गरेको जानकारी गराउदै उर्तिर्ण विद्यार्थिको राम्रो भविष्यको लागी शुभकामना समेत दिए । दाहालले एसईई उर्तिर्ण विद्यार्थिहरुको मनोबल उँचो बनाएर उनिहरुलाई भोलीको दिनमा सहि मार्ग बाट असल नागरिक बन्न प्रेरणा मिलोस भन्नका लागि शाखाले उक्त कार्यक्रमको आयोजना गरेको जानकारी दिए ।


बैकले आर्थिक कारोबार बाहेक शैक्षिक क्षेत्रमा पनि धेर थोर काम गर्दा सकरात्मक सन्देश प्रबाह होस भन्नका लागि उक्त कार्यक्रमको आयोजना गरिएको प्रबन्धक दाहालले बताए ।

विद्यालयका प्रअ टंक दाहालको संचालनमा र शिक्षक अविभाबक संघका अध्यक्ष ओम बाबु पुरिको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष श्याम सुवेदी,नेपाल पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरे र बरिष्ठ पत्रकार टीका भट्ट लगायतका बक्ताहरुले राबा बैकले शैक्षिक क्षेत्रमा गरेको कामले सकारात्मक सन्देश जाने भन्दै बैकले गरेको उक्त कार्यक्रम अन्य विद्यालय सम्म फैलाउन आग्रह गरे ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

जिल्ला सहकारी संघ रामेछापको आयोजनामा नेतृत्व विकास तालिम शुभारम्भ

जिल्ला सहकारी संघ रामेछापको आयोजनामा नेतृत्व विकास तालिम शुभारम्भ

मन्थली, ५ बैशाख । जिल्ला सहकारी संघ रामेछापको आयोजनामा शनिबारदेखि सहकारी संस्थाका लागि ३ दिने नेतृत्व विकास तालिम सुरु भएको छ। बागमती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहकार्यमा सञ्चालन गरिएको उक्त तालिम सहकारीकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने...

संघीय संसदको अर्थ समिति सभापतिमा रामेछापका डा. कृष्णहरि बुढाथोकी सिफारिस

संघीय संसदको अर्थ समिति सभापतिमा रामेछापका डा. कृष्णहरि बुढाथोकी सिफारिस

संघीय संसदका १२ वटा संसदीय समितिको सभापति चयनका लागि प्रक्रिया अघि बढेको छ । यसै क्रममा, महत्वपूर्ण मानिने अर्थ समितिको सभापतिमा रामेछापका सांसद डा. कृष्णहरि बुढाथोकी सिफारिस हुनुभएको छ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधित्व गर्ने बुढाथोकीलाई...

कांग्रेस नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण माग

कांग्रेस नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण माग

नेपाली कांग्रेसले अनुशासन उल्लंघन गरेको आरोपमा नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले पूर्व उपसभापति समेत रहेका खड्कालाई विधान विपरीत कार्य गरेको भन्दै जवाफ मागेको हो । यसअघि चैत १४ मा...