by मेरो प्रदेश डेस्क | Aug 26, 2025 | गृहपृष्ठ, ब्रेकिंग निउज, स्वास्थ्य
काठमाडौं — नेपालले बालबालिकाको स्वास्थ्यका लागि खतरनाक मानिने रुबेला रोगलाई पूर्ण रूपमा निवारण गर्दै रुबेला–मुक्त राष्ट्रको विश्वव्यापी मान्यता हासिल गरेको छ। यस ऐतिहासिक उपलब्धिलाई औपचारिक बनाउँदै विश्व स्वास्थ्य संगठन (WHO) र युनिसेफले स्वास्थ्य मन्त्रालयमा आयोजित...
by मेरो प्रदेश डेस्क | Aug 26, 2025 | गृहपृष्ठ, समाज, स्वास्थ्य
सिन्धुपाल्चोक — चीनसँग जोडिने तातोपानी–बाह्रबिसे सडक खण्डमा मंगलबार बोलेरो जिप भोटेकोसी नदीमा खस्दा चालक र सहचालक बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बा २१ च ७५४४ नम्बरको जिप तातोपानीबाट बाह्रबिसेतर्फ जाँदै गर्दा भोटेकोसी गाउँपालिका–४...
by मेरो प्रदेश डेस्क | Aug 26, 2025 | गृहपृष्ठ, प्रदेश २, स्वास्थ्य
१० भदौ, काठमाडौं । वीरगञ्जमा हैजाको प्रकोप बढ्दै गएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा प्राप्त १० नमुनामध्ये ८ वटामा हैजा पुष्टि भएको प्रयोगशालाका प्रमुख डा. रञ्जन भट्टले जानकारी दिए । बाँकी दुई नमुनाको नतिजा भोलि आउनेछ । डा. भट्टका अनुसार ८०...
by मेरो प्रदेश डेस्क | Aug 25, 2025 | गृहपृष्ठ, शिक्षा, समाज, स्वास्थ्य
मेरो प्रदेश डेक्समन्थली, भाद्र ९रामेछापको मन्थली नगरपालिका जिल्लाकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा हुने भएको छ । २०७९ देखि सुरु गरिएको अभियान अन्तर्गत सम्पूर्ण सूचकहरु पूरा भएपछि आगामी बुधबार पालिकालाई बालमैत्री घोषणा गर्न लागिएको हो ।पालिकाको १४ वटै...
by मेरो प्रदेश डेस्क | Aug 23, 2025 | स्वास्थ्य
मेरो प्रदेश डेक्समन्थली, भाद्र ७ रामेछापको मन्थली नगरपालिका वडा नम्बर १० चनखुमा शनिबार निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । पशुधनको सुरक्षामा सहयोग पुर्याउने उदेश्यले नेपाल पाराभेटेरिनरी एन्ड लाइभस्टक एसोसिएसन जिल्ला कार्य समिति, रामेछापद्वारा आयोजित शिविर...
by मेरो प्रदेश डेस्क | Aug 23, 2025 | गृहपृष्ठ, शिक्षा, स्वास्थ्य
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले लामो समयदेखि अल्झिरहेको गेटा मेडिकल कलेजलाई छिट्टै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रूपमा सञ्चालन गर्ने बताएका छन् । नेपाल प्रेस युनियन, कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै...