स्वास्थ्य मन्त्रालयको पहलमा ३ वटा प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार

स्वास्थ्य मन्त्रालयको पहलमा ३ वटा प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार

काठमाडौंः सेती प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा शुरु हुने भएको छ । अस्पतालमा क्यान्सर उपचार सेवा शुरु गर्न चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सघाउने भएको हो ।बुधबार अस्पतालमा यससम्बन्धमा दुवै अस्पतालबीच सम्झौता भएको छ । बीपी कोइराला...
चम्पादेवीमा मनोसामाजिक परामर्शको साथमा निःशुल्क स्वास्थ्य शिविर

चम्पादेवीमा मनोसामाजिक परामर्शको साथमा निःशुल्क स्वास्थ्य शिविर

रामेछाप । ओखलढुङ्गा जिल्लाको चम्पादेबी गाउँपालिकामा मनोसामाजिक परामर्शको साथमा १० दिने निशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको छ । गाउँपालिकाको १० वटै वडामा सञ्चालन भएको शिविरमा १ हजार २३० जनाले निशुल्क सेवा लिएका छन् । चम्पादेवी गाउँपालिकाको आयोजनामा ६० बर्ष माथिका...
३९ जनाको रामेछाप अस्पतालमा निःशुल्क शल्यक्रिया

३९ जनाको रामेछाप अस्पतालमा निःशुल्क शल्यक्रिया

रामेछाप । रामेछाप अस्पतालमा भदौ १३,१४ र १५ गते भएको शिविरमा ३९ जनाले निःशुल्क शल्यक्रिया गराएका छन् । नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाण्डौं सँगको सहकार्यमा रामेछाप अस्पतालमा सञ्चालित निःशुल्क शल्यक्रियामा ३९ जनाले निःशुल्क शल्यक्रिया गराएको नेपाल अर्थोपेडिक...
विपद् व्यवस्थापन समितिको निर्णय विपरीत राहत वितरण गरेको भन्दै गाउँपालिका द्वारा विज्ञप्ति

विपद् व्यवस्थापन समितिको निर्णय विपरीत राहत वितरण गरेको भन्दै गाउँपालिका द्वारा विज्ञप्ति

रामेछाप । नेकपा एमाले रामेछापले जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय विपरीत राहत वितरण गरेको भन्दै दोरम्बा सैलुङ गाउँपालिकाले विज्ञप्ति जारी गरेको छ । यही भाद्र ८ गते दोरम्बा सैलुङ गाउँपालिका वडा नं. ३ लेखर्कमा परेको अविरल वर्षाले ठुलो धन जनको क्षति भएको थियो । उक्त...
दोरम्बा पहिरो अपडेटः मृतकको संख्या ८ पुग्यो पिडित संख्या पत्ता लगाउन कठिन

दोरम्बा पहिरो अपडेटः मृतकको संख्या ८ पुग्यो पिडित संख्या पत्ता लगाउन कठिन

रामेछाप । रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका वडा नं ३ लेकखर्क अविरल वर्षाका कारण शनिवार राति करिब पौने १२ बजे माथिबाट खसेको पहिरोले पुरिएको थियो । उक्त पहिरोमा पुरिएर मृत्यू हुनेको संख्या आठ पुगेको छ । बेपत्ता रहेका ३ मध्ये बिन्दा पहरीको शव आज भेटिएको प्रहरीले...
नेपाल हेल्थ समिट गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णय

नेपाल हेल्थ समिट गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णय

काठमाडौं ःस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा हेल्थ समिट गर्ने निर्णय गरेको छ । नेपालको स्वास्थ्य क्षेत्रमा सुधारका लागि विदेशमा रहेका नेपालीको ज्ञान, सीप र दक्षता देशमा भित्र्याउन भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ’नेपाल हेल्थ समिट २०२४’ आयोजना गर्ने...