by मेरो प्रदेश डेस्क | Mar 8, 2026 | गृहपृष्ठ, राजनीति र चुनाव बिषेश, समाज
ओखलढुंगा प्रतिनिधिसभा निर्वाचनको मतपरिणामलाई लिएर नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेलले प्रश्न उठाएका छन्। उनले मुचुल्कामा उल्लेख भएको मतसंख्याभन्दा १८६ मत कम देखिएको दाबी गर्दै निर्वाचन आयोगको नतिजामाथि शंका व्यक्त गरेका हुन्। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका...
by मेरो प्रदेश डेस्क | Mar 8, 2026 | गृहपृष्ठ, विश्व, समाज
चीनले मध्यपूर्वमा जारी युद्धका कारण क्षेत्रीय अस्थिरता बढ्न सक्ने चेतावनी दिएको छ। चीनका विदेशमन्त्री वाङ यीले युद्धबाट कसैलाई फाइदा नहुने भन्दै अमेरिका र इरानलाई तत्काल युद्धविराम गरी कूटनीतिक वार्तामा फर्किन आग्रह गरेका छन्। चीनले आफूलाई विश्व शान्ति र स्थिरताको...
by मेरो प्रदेश डेस्क | Mar 4, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
कन्टेन्ट क्रियटर रतन कार्कीलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी रविन्द्र खनालका अनुसार मौन अवधिमा उम्मेदवारहरूको प्रचार हुने गरी भिडियो सामग्री पोस्ट गरेको आरोपमा उनलाई सोधपुछका लागि कार्यालयमा बोलाइएको हो।...
by मेरो प्रदेश डेस्क | Mar 4, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति र चुनाव बिषेश, रामेछाप विषेश, समाज
२० फागुन, वीरगञ्ज । प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार मनोज चौधरी पक्राउ परेका छन् । नियमित सुरक्षा जाँचका क्रममा वीरगञ्ज महानगरपालिका–बडनिहार क्षेत्रमा चौधरी सवार गाडी रोकेर चौधरीसहित...
by मेरो प्रदेश डेस्क | Mar 3, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज
नेकपा रामेछापबाट प्रतिनिधि सभाका लागि समानुपातिक सदस्यका उम्मेदवार शरद रसाइलीलाई मातृशोक परेको छ। उहाँकी ६८ वर्षीया आमा निल माया रसाइलीको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान निधन भएको हो। आगोले पोलेर घाइते हुनुभएकी उहाँको सोही अस्पतालमा जलनको उपचार...
by मेरो प्रदेश डेस्क | Mar 3, 2026 | गृहपृष्ठ, राजनीति, राजनीति र चुनाव बिषेश, समाज
ग्रहणको भविष्यवाणीपछि ज्योतिषी रुद्रनाथ अधिकारी पक्राउ काठमाडौं प्रहरीले ज्योतिषी रुद्रनाथ अधिकारी लाई आइतबार मच्छेगाउँस्थित निवासबाट पक्राउ गरेको छ। ग्रहण लाग्ने समय आसपास तोकिएको चुनाव मितिमा मतदान नहुने र भए पनि अनिष्ट हुने भविष्यवाणी गरेपछि उनलाई नियन्त्रणमा...