रामेछाप प्रहरीको सक्रियता: विभिन्न स्थानबाट चोरीमा संलग्न तीन जना नियन्त्रणमा

रामेछाप प्रहरीको सक्रियता: विभिन्न स्थानबाट चोरीमा संलग्न तीन जना नियन्त्रणमा

रामेछापको दोरम्बा शैलुङ र लिखु तामाकोशी गाउँपालिकामा भएका छुट्टाछुट्टै चोरीका घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। दोरम्बा शैलुङका बमबहादुर नगरकोटी र सुकदेव गौतमको घरको ताल्चा फुटाएर नगद, सुनको तिलहरी र ल्यापटप चोरी गर्ने आटी तामाङ र फेमस तामाङलाई...
शिवालयमा आगलागी हुँदा १० लाखको क्षति

शिवालयमा आगलागी हुँदा १० लाखको क्षति

रामेछापको गोकुलगङ्गा गाउँपालिका–१, शिवालयमा शुक्रबार राति भएको भीषण आगलागीमा स्थानीय विक्रम राईको घर जलेर पूर्ण रूपमा नष्ट भएको छ। भान्सा कोठाबाट राति ८:३० बजे अचानक सल्किएको आगोले घरभित्रका फर्निचर, खाद्यान्न र लत्ताकपडा गरी करिब १० लाख रुपैयाँ बराबरको धनमाल खरानी...
जनप्रतिनिधिको पहलमा उर्माखुसम्म बस सेवा, स्थानीयलाई ठुलो राहत

जनप्रतिनिधिको पहलमा उर्माखुसम्म बस सेवा, स्थानीयलाई ठुलो राहत

रामेछाप । रामेछापको हिमाली क्षेत्रस्थित उमाकुण्ड गाउँपालिका–५ को प्रीतिमा पर्ने उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुगेपछि स्थानीयवासी उत्साहित बनेका छन्। जनप्रतिनिधिको पहल र समन्वयमा गाउँसम्म बस सेवा विस्तार भएपछि स्थानीयलाई आवतजावतमा ठूलो राहत पुगेको हो। यसअघि...
काँग्रेस सभापति थापाबाट दुःख व्यक्त

काँग्रेस सभापति थापाबाट दुःख व्यक्त

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीका  पिता मोहनप्रसाद ओलीको  निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।       सभापति थापाले सामाजिक सञ्जालमार्फत समवेदना व्यक्त गर्दै एमाले...
खस्कदै ढाका कपडाको ब्यवसाय

खस्कदै ढाका कपडाको ब्यवसाय

  रामेछाप २६ फागुन  । एक ताका उत्पादन र विक्रि वितरण गर्न भ्याइ नभ्याई हुने गरेको रामेछापमा उत्पादित ढाका कपडाको ब्यापार अहिले आएर खस्केको छ ।   बिक्रि कम हुन थालेपछि बिगतका दिनमा पर्याप्त ढाका कपडा उत्पादन गर्ने गरेका उद्यमीहरु अहिले ढाका...
 आज पनि उद्दार उडान

 आज पनि उद्दार उडान

  काठमाडौँ- नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा अलपत्र परेका नेपालीलाई क्रमशः उद्धार उडानमार्फत स्वदेश ल्याएको छ । निगमका अनुसार बिहीबार विशेष उद्धार उडानमार्फत दुबई विमानस्थलमा अलपत्र परेका २७२ जना नेपालीलाई स्वदेश ल्याइएको हो । विशेष उद्धार...