by meropradesh creator | May 11, 2022 | प्रदेश ३, समाज
दोलखा । जिरी नगरपालिकामा शंकास्पद १९ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय जिरीले गौरीशंकर गाउँपालिका घर भएका जंग बहादुर गुरुङ (जेवी) को नेतृत्वमा रहेका शंकास्पद युवाहरुलाई लिंकन बजार क्षेत्रबाट पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय...
by meropradesh creator | May 9, 2022 | समाज
रामेछाप । वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि उम्मेदवारहरुले मतदातासँग मत माग्ने समयअवधि मगंलवार राती १२ वजेवाट सकिएर मौन अवधि लागु हुँदै छ । निर्वाचन आयोगले मौन अवधिको पूर्णरुपमा पालना गर्न सबै राजनितिक दलका उम्मेदवारहरुलाई आग्रह गरेको छ । निर्वाचन आयोगले...
by meropradesh creator | May 8, 2022 | समाज
रामेछाप । यहीँ वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि कार्यालयमा कार्यरत कर्मचारीहरु खटिएपछि रामेछाप नगरपालिकाले वैशाख २६ गते सोमवार देखी वैशाख ३० गतेसम्मका लागि रामेछाप नगरपालिकावाट प्रदान गरिने सवै सेवा सुविधाहरु बन्द रहने जनाएको छ । रामेछाप नगरपालिकाले...
by meropradesh creator | May 8, 2022 | प्रदेश ३, राजनीति, समाज
रामेछाप । पार्टीको निती र विधी विपरीत स्वतन्त्र रुपमा उम्मेदवारी दिने नेकपा एमाले रामेछापका २ जना जिल्ला कमिटीका सदस्यलाई पार्टीले कारवाही गरेको छ । पार्टीको निती विपरित स्थानिह तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका नेकपा एमाले जिल्ला कमिटी सदस्य समेत रहेका...
by meropradesh creator | May 8, 2022 | समाज
रामेछाप । यहीँ वैशाख ३० गते हुुने स्थानिय तहको निर्वाचन सम्पन्न गर्न मुख्य निर्वाचन कार्यालय रामेछापले जिल्लाका १ हजार १ सय १२ जना कर्मचारीलाई खटाएको छ । जिल्लाको २ नगरपालिका र ६ वटा गाउँपालिका गरी ८ वटै स्थानिय तहका ९२ वटा मतदान स्थल र २ सय २३ वटा मतदान केन्द्रमा...
by meropradesh creator | May 8, 2022 | प्रदेश ३, समाज
रामेछाप । यहीँ वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय रामेछापले मदीरा विक्रीवितरण र सेवनमा रोक लगाएको छ । प्रशासन कार्यालयले स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सुरक्षा व्यवस्थापन निर्देशिका २०५८ को दफा ६...