रामेछापमा प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगीता हुने

रामेछापमा प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगीता हुने

रामेछाप । नेपाल खेलकुद महासंघ बागमती प्रदेश कमिटीले रामेछापमा माग ४ गतेदेखी ७ गतेसम्म प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगीता आयोजना गर्ने भएको छ । खेलकुद नागरिककको मौलिक अधिकार, समृद्धिको लागि जनस्वास्थ्य हाम्रो सरोकार भन्ने मूल नाराका साथ जिल्ला सदरमुकाम मन्थलीमा उक्त...
रामेछापमा लोप हुँदै परम्परागत खरले छाएका घर

रामेछापमा लोप हुँदै परम्परागत खरले छाएका घर

रामेछाप । पछिल्लो समय रामेछापमा ढुङ्गा माटो जडान गरेर माटोले लिपिस्एका र खरले छाएर चिटिक्क पारेका परम्परागत घर लोप हुँदै गएका छन् । ढुङ्गा माटो र खरले छाएको घरलाई पछिल्लो समय जस्ता, इँटा र सिमेन्टको घरले विस्थापित गर्दै आएको हो । अर्कोतिर रामेछापवाट तेस्रो मुलुकमा...
जनप्रतिनिधि र स्थानिय द्वारा जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाई बहिस्कार

जनप्रतिनिधि र स्थानिय द्वारा जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाई बहिस्कार

रामेछाप–रामेछाप र दोलखाको सिमानामा भएर बग्ने खिम्तीखोलामा निर्माण गर्न लागेको खिम्ती–घ्वाङ खोला साना जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाई कार्यक्रम जनप्रतिनिधि र स्थानीयले बहिस्कार गरेका छन् । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नम्बर १ र दोलखाको जिरी नगरपालिका...
सत्रसयको डायरी तिन सयमा आउदो रहेछ ः गाउँपालिका अध्यक्ष श्रेष्ठ

सत्रसयको डायरी तिन सयमा आउदो रहेछ ः गाउँपालिका अध्यक्ष श्रेष्ठ

रामेछाप । खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले एक बर्ष अघि सत्र सयमा खरिद गरेको डायरी आफुले तिन सयमा खरिद गरेको बताए । यस भन्दा पहिला सत्र सयमा बनाएको डायरी आफुले तिन सयमा खरिदगरेको अध्यक्ष श्रेष्ठले बताए । गाउँपालिका अध्यक्ष श्रेष्ठले पत्रकारहरु संग...
प्रहरी प्रमुख पराजुली र पत्रकार बिच भेटघा : जिल्लाको अवस्थाबारे छलफल

प्रहरी प्रमुख पराजुली र पत्रकार बिच भेटघा : जिल्लाको अवस्थाबारे छलफल

रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापका ंप्रहरी नायव उपरिक्षक होमबहादुर पराजुली र पत्रकारहरु बिच छलफल भएको छ । भेटघाटको क्रममा पत्रकार संग जिल्लाको अवस्था बारे जानकारी लिएका छन् । प्रहरी नायव उपरिक्षक राजकुमार थिङ सरुवा भएर गए पछी प्रहरी प्रमुखको रुपमा आएका...
दिदी बैनी साकोसको साधारण सभा सम्पन्न

दिदी बैनी साकोसको साधारण सभा सम्पन्न

रामेछाप । दिदिबहिनी महिला बचत तथा ऋण सहकारी संस्थाको १६ औ साधारण सभा सम्पन्न भएको छ । साकोसले शनिबार आफ्नो १६ औं साधारण सभा भब्य रुपमा सम्पनन गरेको हो । साकोसकि अध्यक्ष सोविता न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन सत्रमा सम्बोधन गर्दै कार्यक्रमकम प्रमुख...