जुनसुकै बेला आन्दोलनको आँधीबेरी आउन सक्छ ः अध्यक्ष प्रचण्ड

जुनसुकै बेला आन्दोलनको आँधीबेरी आउन सक्छ ः अध्यक्ष प्रचण्ड

बुटवल ः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जुनसुकै बेला आन्दोलनको आँधीबेरी आउने बताएका छन् । बुटवलमा राष्ट्रिय दलित पत्रकार संघ नेपालले आयोजना गरेको प्रथम राष्ट्रिय एतिहासीक माहाधिबेशनलाई सम्बोधन गर्दै जरूरी परेको खण्डमा जुनसुकै समयमा आन्दोलनको...
जिल्लालाई शुसानमैत्री बनाउँछु– प्रजिअ सैजु

जिल्लालाई शुसानमैत्री बनाउँछु– प्रजिअ सैजु

रामेछाप । प्रमुख जिल्ला अधिकारीको रुपमा मंगलवार देखी रामेछाप जिल्ला प्रशासन कार्यालयमा हाजिर भएका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुले समग्र जिल्लालाई शुसान मैत्री बनाउने बताएका छन् । सो कुरा उनले वुधवार जिल्ला प्रशासन कार्यालय रामेछापको सभाहलमा भएको पत्रकारहरुसँगको...
गाउँ र नगरपालिकालागि सामान्य प्रशासनको परिपत्र

गाउँ र नगरपालिकालागि सामान्य प्रशासनको परिपत्र

रामेछाप । नेपालका सबै गाउँपालिका र नगरपालिकालाई आ–आफ्नो तहको स्वमूल्याङ्कन गरी प्राप्त नतिजालाई मन्त्रालय पठाउन पत्रचार गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै गाउँपालिका र नगरपालिकाहरुलाई प्राप्त नतिजालाई मन्त्रालयबाट तयार गरिएको सफ्टवेयरमा...
संसदीय दलको बैठक बोलायो प्रचण्ड–माधव समूहले

संसदीय दलको बैठक बोलायो प्रचण्ड–माधव समूहले

काठमाडौँ । प्रचण्ड–माधव समूहले संसदीय दलको बैठक बोलाएको छ । सर्वोच्च अदालतले संसद विघटन बदर गरे संगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले संसदीय दलको बैठक बोलाएको हो । (नेकपा) प्रचण्ड–माधव समूहले संसदीय दलको बैठक आज अपराह्न ४ बजेका लागि बोलाएको छ । आज...
ओलीले बोलाए स्थायी कमिटीको बैठक

ओलीले बोलाए स्थायी कमिटीको बैठक

काठमाडौं । प्रधानमन्धी समेत रहेका ओलीले बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाएका छन् । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएपछिको परिस्थितिबारे छलफल गर्न ओली समूहको बैठक बस्न लागेको हो । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते...
प्रधानमन्त्री प्रचण्ड कि देउवा

प्रधानमन्त्री प्रचण्ड कि देउवा

काठमाडौं । नेपालमा अबको प्रधानमन्त्री नेकपाका नेता प्रचण्ड की देउबा भन्नेमा बहस शुरु भएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिएसँगै अब नेपालमा नयाँ सरकारका लागी प्रधानमन्त्रीको पनी चर्चा शुरु भएको छ । नयाँ सरकार निर्माणका लागि प्रधानमन्त्री केपी शर्मा...