by मेरो प्रदेश डेस्क | Mar 11, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज, संसद
रामेछाप । अपाङ्ग सचेतन सेवा केन्द्र रामेछापले सञ्चालन गरेको ५ दिने धूप बनाउने तालिम सम्पन्न भएको । सामाजिक विकास मन्त्रालय बागमती प्रदेशको सहयोग सञ्चालित तालीमा ३० जनाको सहभागिता रहेको थियो । फागुन २४ गते देखी सञ्चालन भएको तालिममा रामेछाप नगरपालिका ७,८, ९ नम्बर वडाका...
by मेरो प्रदेश डेस्क | Mar 4, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, संसद
काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ समिकरण संगै मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । बहालवाला सबै मन्त्री बर्खास्त गरी प्रधानमन्त्री प्रचण्डले सबै मन्त्रालयको जिम्मा आफैं लिएका छन् । सोमबार विहान नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय...
by मेरो प्रदेश डेस्क | Feb 28, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, शिक्षा, समाज, संसद
रामेछाप । प्रतिनिधिसभाका सभामुख देव राज घिमिरेले शिक्षा ऐन छिटै आउने बताएका छन् । मङ्गलवार रामेछापको गोगुलगंगा माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको उद्घाटन गर्दै सभामुख घिमिरेले शिक्षा ऐन छलफलको अन्तिम चरनमा रहेकोले अब छिटै पास भएर कार्यान्वयनमा आउने बताए । कार्यक्रमका...
by मेरो प्रदेश डेस्क | Jan 27, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, शिक्षा, समाज, संसद
रामेछाप । लिखु खोलाले जलाउँदै गरेको लास बगाएको छ । लिखु–२ जल विद्युत् आयोजनाले बिना सूचना एकै पटक ड्याम खोल्दा जलाउँदै गरेको लास बगाएको हो । लास लिएर गएका केही मलामी समेत सम्पर्क विहीन रहेको छ । रामेछापको उमाकुण्ड गाउँपालिका १ गुम्देल बाल्दिङ मा पर्ने लिखु नदीमा...
by मेरो प्रदेश डेस्क | Jan 21, 2024 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, संसद
काठमाण्डौं । नेपाल सरकारका अर्थ समितिका सभापति सन्तोष चालिसेले पछिल्लो यो चार महिनामा इतिहासको सबै भन्दा बढी रेमिटेन्स नेपालमा भित्रिएको बताएका छन् । सांस्कृतिक युवा समाजले आयोजना गरेको सार्वजनिक अभिव्यक्ति तथा नेतृत्व विकासको समापन समारोहमा सहभागीहरूलाई प्रमाणपत्र...
by मेरो प्रदेश डेस्क | Jan 4, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, विश्व, संसद
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेशमन्त्री एस जयशंकरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । विदेशमन्त्री एस जयशंकरले बिहिवार विहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँंग शिष्टाचार भेटवार्ता गर्नुभएको हो । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय...