by मेरो प्रदेश डेस्क | Apr 2, 2024 | गृहपृष्ठ, प्रदेश ६, ब्रेकिंग निउज, संसद
काठमाण्डौं । कर्णाली प्रदेश सरकारमा विवाद देखिएको छ । केन्द्रमा रहेका सत्ता गठबन्धनका नेताहरूबिच सरकारको नेतृत्व नेकपा एमालेले लिने सहमति भएपछि कर्णालीमा तरङ्ग पैदा भएको हो । प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मङ्गलवार बेलुका कर्णाली सरकारको...
by मेरो प्रदेश डेस्क | Apr 1, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, संसद
काठमाडौं । इलाम–२ को उपनिर्वाचनमा ३० वर्ष पछी नेपाली काँग्रेसलाई अवसर आएको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् । विश्वप्रकाश शर्माले इलाम–२ मा उपचुनाव नेपाली काँग्रेसले जित्ने अवस्था रहेको नेतृत्वलाई ब्रिफिङ गरेका छन् । काँग्रेसले यो पटक अवसर...
by मेरो प्रदेश डेस्क | Mar 31, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, संसद
काठमाडौँ । नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवा सहित तिन दलका शीर्ष नेताहरु बिच लामो समय पछी छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष तीन दलका नेताहरु बीचको बैठकमा शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउने र नियमित संसद् सञ्चालनका विषयमा सकारात्मक छलफल...
by मेरो प्रदेश डेस्क | Mar 31, 2024 | गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, राजनीति, संसद
रामेछाप । बागमती प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएको छ । शनिबार नेकपा एमालेको तर्फबाट संसदीय दलका नेता समेत रहेका जगन्नाथ थपलियाले आर्थिक मामिला तथा विकासमन्त्रीको शपथ ग्रहण गरेका छन् । नेकपा एमाले माओवादीका नेता शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा दोस्रोपटक...
by मेरो प्रदेश डेस्क | Mar 18, 2024 | अर्थ, गृहपृष्ठ, ब्रेकिंग निउज, समाज, संसद
रामेछाप । बैक तथा वित्तीय संस्थाहरूलाई सामाजिक उत्तरदायित्व बहन गर्न प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ कान्छारामले आग्रह गरेका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) रामेछापले आयोजना गरेको बैङ्क तथा ईन्स्योरेन्सको सामाजिक उत्तरदायित्व सम्बन्धी...
by मेरो प्रदेश डेस्क | Mar 16, 2024 | गृहपृष्ठ, राजनीति, संसद
रामेछाप । नेपाल तरुण दल रामेछापको पहिलो जिल्ला सम्मेलन जिल्ला सदरमुकाम मन्थलीमा शुक्रवार सम्पन्न भएको छ । लामो समय देखी नयाँ नेतृत्व आउन नसकेको तरुण दलले छिटै नयाँ नेतृत्व पाउने नेपाल तरुण दलका पूर्व अध्यक्ष तथा पार्टीका केन्द्रीय सदस्य उदय शमशेर राणाले बताएका छन् ।...