by मेरो प्रदेश डेस्क | Jul 16, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज, संसद, स्वास्थ्य
काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेका छन् । मन्त्री पोडेलले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिए लगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणपछि मन्त्री पौडेलले पत्रकारहरुसँग कुरा गर्दै क्यान्सर...
by मेरो प्रदेश डेस्क | Jul 14, 2024 | गृहपृष्ठ, राजनीति, समाज, संसद
काठमाडौं । नेपाली कांग्रेसका शेखर कोइराला–गगन थापा समूहले सभापती शेरबहादुर देउवा संग कम्तीमा चार मन्त्री आफ्नो समुहले पाउन पर्ने माग गरेको छ ।विशालनगर स्थित कोइरालाको सचिवालयमा बसिरहेको बैठकले कांग्रेसले पाउने कूल १० मन्त्रालय मध्ये चार मन्त्री आफ्नो समूहले पाउनुपर्ने...
by मेरो प्रदेश डेस्क | Jul 12, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, समाज, संसद
काठमाडौं । मुग्लिन–नारायणगढ सडकको सिमलतालमा आज बिहान ३ः३० बजे गएको पहिरोमा परेका ३ जना बस बाट हामफालेर ज्यान जोगाउन् सफल भएका छन् । अन्य ६२ जना यात्रु भने अझै बेपत्ता अवस्थामा रहेका छन् । मुग्लिन–नारायणगढ सडकको सिमलतालमा दुईवटा बस त्रिशूली नदीमा खसेको थियो । चितवनका...
by मेरो प्रदेश डेस्क | Jul 10, 2024 | गृहपृष्ठ, प्रदेश २, ब्रेकिंग निउज, राजनीति, संसद
जनकपुर । नेपाली काँग्रेसलाई मधेश प्रदेशमा अर्थ मन्त्रालय नदिने भएपछी मुख्यमन्त्री सतिश सिंहको कुर्सी हल्लिएको छ । नेपाली काँग्रेसका सभापति तथा संसदीय दलका नेता कृष्णप्रसाद यादवले अर्थमन्त्री सहित ४ मन्त्री नेपाली काँग्रेसलाई दिने सहमती भएको बताएका छन् । सहमती अनुसार...
by मेरो प्रदेश डेस्क | Jul 10, 2024 | गृहपृष्ठ, प्रदेश ३, ब्रेकिंग निउज, राजनीति, समाज, संसद
मकवानपुर । बागमती प्रदेश सरकार अल्पमतमा परेको छ । नेकपा एमाले सरकार बाहिरिए संगै मुख्यमन्त्री शालिकराम जम्कट्टेलको नेतृत्वमा बनेको बागमतीप्रदेश सरकार अल्पमतमा परेको छ । सोमबार एमालेका ५ जना मन्त्रीहरुले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सामूहिक राजीनामा बुझाएका पछी...
by मेरो प्रदेश डेस्क | Jul 8, 2024 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, समाज, संसद
रामेछाप । बाढी पहिरोका कारण देश भर जेठ २८ गतेदेखि हाल सम्म ४८ जनाले ज्यान गुमाएको छ । अबिरल बर्षा संगै आएको बाढीर पहिरोमा परी देशका बिभिन्न स्थानमा आइतबार दिउसो सम्म ४८ जनाले ज्यान गुमाएको नेपाल प्रहरीले उल्लेख गरेको छ । नेपाल प्रहरीले आफ्नो आधिकारीक पेज मार्फत उक्त...