by मेरो प्रदेश डेस्क | Mar 12, 2026 | गृहपृष्ठ, रामेछाप विषेश, शिक्षा, समाज
हिमाल ढुंगेल रामेछाप २८ चैत्र । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका वडा नं ६ माकादुममा गैरदलित महिलाहरू बाजा बजाउन अग्रसर भएका छन्। परम्परागत रूपमा दलित समुदायले मात्र बजाउँदै आएको बाजा अहिले गैरदलित महिलाहरूले पनि सिक्न र बजाउन थालेपछि गाउँमा सामाजिक...
by मेरो प्रदेश डेस्क | Feb 27, 2026 | राजनीति र चुनाव बिषेश, रामेछाप विषेश, शिक्षा, समाज
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन र फागुन १८ गतेको होली पर्वलाई शान्तिपूर्ण, मर्यादित र भयरहित बनाउन जिल्ला प्रशासन कार्यालय, रामेछापले विशेष नियमहरु लागु गरेको छ।प्रशासनले एक अत्यन्त जरुरी सूचना जारी गर्दै फागुन १५ गतेदेखि चुनावको अन्तिम...
by मेरो प्रदेश डेस्क | Feb 26, 2026 | गृहपृष्ठ, राजनीति, राजनीति र चुनाव बिषेश, रामेछाप विषेश, शिक्षा, समाज, संसद
रामेछापको मन्थली माविमा फागुन १२ गतेदेखि सञ्चालित मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूको तालिम बिहीबार सम्पन्न भएको छ।जिल्ला निर्वाचन अधिकारी नारायण लामिछानेका अनुसार उक्त तालिममा २३० मतदान अधिकृत र २३० सहायक गरी जम्मा ४६० जनाको सहभागिता रहेको थियो। निर्वाचन अधिकारी...
by मेरो प्रदेश डेस्क | Feb 25, 2026 | गृहपृष्ठ, राजनीति र चुनाव बिषेश, शिक्षा
निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसार वा मतदानको अधिकार प्रयोगमा अवरोध पुर्याए दुई लाख रुपैयाँ जरिवाना, तीन वर्षसम्म कैद वा दुवै सजाय हुने जनाएको छ। प्रतिनिधिसभा निर्वाचनका क्रममा दल तथा उम्मेदवारको प्रचारकार्य विभिन्न माध्यमबाट अनुगमन भइरहेका बेला अवरोधसम्बन्धी...
by मेरो प्रदेश डेस्क | Jan 23, 2026 | रामेछाप विषेश, शिक्षा
उमाकुण्डमा लोक सेवा र शिक्षक सेवा तयारी कक्षा सुरुउमाकुण्ड गाउँपालिकाले लोक सेवा आयोग (ना.सु/पाँचौँ तह) र शिक्षक सेवा आयोग (प्रावि/निमावि) को तयारी कक्षा औपचारिक रूपमा सुरु गरेको छ। सरस्वती पूजाको अवसरमा जुममार्फत उद्घाटन गरिएको कार्यक्रममा अध्यक्ष शेरबहादुर सुनुवार र...
by मेरो प्रदेश डेस्क | Jan 22, 2026 | गृहपृष्ठ, रामेछाप विषेश, शिक्षा, समाज
जिल्ला प्रशासन कार्यालय रामेछापले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण बनाउन इजाजतपत्र प्राप्त सबै प्रकारका हातहतियार बुझाउन निर्देशन दिएको छ।प्रशासनका अनुसार जिल्लाभित्र दर्ता भएका हातहतियार तथा गोलीगठ्ठा माघ २० गतेभित्र नजिकको प्रहरी इकाइ वा जिल्ला प्रहरी...