by meropradesh creator | Jul 13, 2023 | अर्थ, कृषि, राजनीति, शिक्षा, समाज
रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापमा श्रमिकहरूको न्यूनतम पारिश्रमिक रु २५ हजार हुनुपर्ने माग राख्दै ट्रेड युनियन काँग्रेस रामेछापले ज्ञापन पत्र बुझाएको छ । ट्रेड युनियन काँग्रेस रामेछापले बिहीबार श्रमिकहरूको न्यूनतम पारिश्रमिक रु २५ हजार हुनुपर्ने माग राख्दै...
by meropradesh creator | Jul 13, 2023 | राजनीति, विचार / ब्लग, शिक्षा, समाज
रामेछाप । सुनापती गाउँपालिकाले विद्यालयको तह घटाउने निर्णय बदर गर्ने निर्णय सुनाएको छ । उच्च अदालत पाटनले अभिभावक र विद्यार्थीको चाहना विपरीत गाउँपालिकाकाले विद्यालयको तह घटाउने निर्णय गरेको भन्दै उक्त निर्णय तत्कालको लागि बदर गर्ने फैसला सुनाएको हो . सुनापति...
by meropradesh creator | Jul 7, 2023 | शिक्षा, समाज
काठमाण्डौं । सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले आ.व ०७९÷०८० को समीक्षा गरेको छ । मन्त्रालयको लगानीमा आर्थिक वर्ष ०७९÷८० मा भएका कामको उपलब्धि र समस्या लगायतका विषयमा अनुदान प्राप्त सङ्घ संस्थाले आफ्ना भनाई राखेका थिए । साथै सङ्घ संस्थाका प्रतिनिधिहरूले आगामी...
by meropradesh creator | Jul 1, 2023 | अर्थ, कृषि, राजनीति, विचार / ब्लग, शिक्षा, समाज
रामेछाप । नेपाली काँग्रेसका पार्टी सचिब दिपक खड्काले रामेछापको काँग्रेसको राजनितिमा पार्टी सभापति पूर्णबहादुर तामाङ (कान्छाराम)ले हिलो छ्याप्न सुरु गरेको बताएका छन् । पार्टी सचिव तथा गिरिजा प्रसाद कोइराला फाउन्डेसन जिल्ला समिति रामेछापका जिल्ला अध्यक्ष खड्काले...
by meropradesh creator | Jun 30, 2023 | अर्थ, शिक्षा, समाज
रामेछाप । भैसेसुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आज शुक्रबार भवन उद्घाटन भएको छ । जिल्ला सदरमुकाम मन्थली वडा नम्बर १ मा रहेको खानेपानीको उद्घाटन गदै मन्थली नगरपालिकाका नगरप्रमुख लब श्रेष्ठले समितिले गरेको कामको प्रसंशा गर्दै नगरपालिकाको साथ सधै रहने...
by meropradesh creator | Jun 25, 2023 | शिक्षा, समाज, स्वास्थ्य
रामेछाप । मन्थलीमा एक हप्ता सम्म सञ्चालन गरिएको नवौँ अन्तर्राष्ट्रिय योग दिवसलाई शुक्रवार विधिवत् रुपम समापन गरिएको छ । एक हप्ता अघि नवौँ अन्तर्राष्ट्रिय योग दिवसका दिन जिल्ला आर्युवेदीक कार्यालयको हलमा आरम्भ गरिएको उक्त योग शिविरको समापन जीवन विकाश विशेषज्ञ जीवन...