by meropradesh creator | Aug 15, 2023 | शिक्षा
रामेछाप । जिल्लामा रहेका ५ वटा विद्यालयहरू बन्द भएका छन् । आँखा पाक्ने रोगले सङ्क्रमणको रूप लिन थाले सँगै जिल्लामा रहेका ५ विद्यालयहरू बन्द भएका हुन् । गाउँघरका विद्यालयमा पनि आँखाका रोगीहरू अत्यधिक रूपमा बढेपछि विद्यालयले सूचना जारी गर्दै विद्यालय बन्द गरेका छन् ।...
by meropradesh creator | Aug 3, 2023 | राजनीति, शिक्षा, समाज
सिन्धुली । जिल्लाको तीनपाटन गाउँपालिकाले पालिका भित्रका ११ जनालाई निःशुल्क प्राविधिक शिक्षा अध्ययनको लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ । गाउँपालिकाको ११ वटा वडाका १÷१ जना विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा अध्ययनको लागि छात्रवृत्ति प्रदान गर्ने भएको हो ।...
by meropradesh creator | Jul 30, 2023 | राजनीति, शिक्षा, संसद
झापा । नेपाली ध्वजा बाहक नयाँ जहाज छिट्टै खरिद गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बताएका छन् । प्रेस सेन्टर नेपाल झापाले बिर्तामोडमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री किरातीले नयाँ जहाज छिट्टै खरिद गरिने बताएका हुन् ।...
by meropradesh creator | Jul 30, 2023 | प्रदेश ५, शिक्षा, समाज
बुटवल । बुटवल–तानसेन सडक खण्ड अन्तगत पर्ने निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको माथिल्लो भागबाट पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । तिनाउ गाउँपालिका वडा नं–३, दोभानस्थित ड्याम साइड नजिक ठुलो पहिरो खसेपछि आइतबार बिहानैदेखि राजमार्ग अवरुद्ध भएको हो । यसअघि...
by meropradesh creator | Jul 29, 2023 | शिक्षा
रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा रहेको मन्थली नगरपालिकाले नगर भित्रका विद्यालयहरूमा प्रधानाध्यापक तोकेको छ । नगरपालिका भित्र रहेका ५३ वटा सामुदायिक विद्यालयहरूमा प्रधानाध्यापक छनोट गरी पठाएको छ । नगरपालिकाले मन्थली नगरपालिकाको प्रधानाध्यापक कार्यविधि २०७९ अनुसार...
by meropradesh creator | Jul 29, 2023 | शिक्षा, समाज, स्वास्थ्य
बाजुरा । बाजुरा आएको बाढी र पहिरोको कारण १३ परिवार विस्थापित भएका छन् । साथै बाढी पहिरोको कारण दर्जनौँ घर जोखिममा परेको छ । शुक्रवार आएको बाढी र पहिरोका कारण बाजुराको हिमाली र गौमूल गाउँपालिकामा १३ परिवार विस्थापित हुनुका साथै दर्जनौँ घर जोखिममा परेको जिल्ला प्रहरी...