रामेछाप लगायत देश भरका विद्यालय असोज ३ गतेदेखि बन्द गर्ने शिक्षक महासङ्घ घोषणा

रामेछाप लगायत देश भरका विद्यालय असोज ३ गतेदेखि बन्द गर्ने शिक्षक महासङ्घ घोषणा

रामेछाप । रामेछाप लगायत देश भरका विद्यालयहरू असोज ३ गते देखी बन्द हुने नेपाल शिक्षक महासङ्घ रामेछापले बताएको छ । शनिवार पत्रकार सम्मेलन गर्दै नेपाल शिक्षक महासङ्घ रामेछापले असोज ३ गते देखी रामेछाप लगायत देश भरका विद्यालयहरू बन्द गर्ने र काठमाण्डौं केन्द्रित आन्दोलन...
पूर्व विद्यार्थीहरू बाट शिक्षकलाई सम्मान 

पूर्व विद्यार्थीहरू बाट शिक्षकलाई सम्मान 

रामेछाप । मन्थली नगरपालिका वडा नम्बर ५ सुनारपानीमा रहेको भैरवी माध्यमिक विद्यालय सुनारपानीका एस.एल.सी प्रथम ब्याच–२०६३ ले विद्यालयका शिक्षकलाई सम्मान गरेको छ । साथै पूर्व विद्यार्थीहरूले अध्ययनरत सोही विद्यालयका विद्यार्थीहरूलाई ट्याक सुट समेत वितरण पनि गरेको छ ।...
असोज ३ गतेदेखि देशभरका विद्यालय बन्द गर्ने महासङ्घको घोषणा

असोज ३ गतेदेखि देशभरका विद्यालय बन्द गर्ने महासङ्घको घोषणा

 काठमाडौँ ः आगामी असोज ३ गतेदेखि देशभरका विद्यालय बन्द गर्ने नेपाल शिक्षक महासङ्घले घोषणा गरेको छ । महासङ्घले शुक्रवार पत्रकार सम्मेलन गरी शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिने जनाएको हो । महासङ्घका अध्यक्ष कमला तुलाधरले बारम्बार...
सहकारी प्रमुखहरूको मन्थलीमा बृहत् कार्यशाला गोष्ठी सम्पन्न

सहकारी प्रमुखहरूको मन्थलीमा बृहत् कार्यशाला गोष्ठी सम्पन्न

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा सहकारी संस्थाका व्यवस्थापन प्रमुखहरूको बृहत् कार्यशाला गोष्ठी सम्पन्न भएको छ । जिल्ला सहकारी सङ्घको आयोजनामा जिल्ला भरिमा कार्यरत विभिन्न सहकारी संस्थाका व्यवस्थापन प्रमुख हरूका लागि एक दिने कार्यशाला गोष्ठी शनिवार समापन भएको छ ।...
मन्थलीमा सुरु भयो जापानीज भाषाको पढाई

मन्थलीमा सुरु भयो जापानीज भाषाको पढाई

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा जापानी भाषाको पढाई सुरु भएको छ । यस अघि जापान लगायत अन्य देश जान चाहनेले काठमाण्डौं लगायत अन्य सहरमा बसेर पढ्न पर्ने बाध्यता थियो । मङ्गलवार बाट क्रियटिभ एडु हब सञ्चालनमा आएको छ । क्रियटिभ एडु हब सञ्चालनमा आए सँगै आफ्नै जिल्लामा बसेर...
कक्षा १२ को पूरक परीक्षा असोजमा हुदै

कक्षा १२ को पूरक परीक्षा असोजमा हुदै

काठमाडौं ःराष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा (ग्रेडवृद्धि)को परिक्षा असोज ६ र ७ गते लिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सूचना जारी गर्दै परीक्षामा सहभागी हुने विद्यार्थीलाई भदौ ३१ गतेसम्म आवेदन दिन आग्रह गरेको छ । कक्षा १२ को वार्षिक...