नेकमा प्रोटोटाइप सौर्य–वायु हाइब्रिड ऊर्जा टर्बाइन जडान

नेकमा प्रोटोटाइप सौर्य–वायु हाइब्रिड ऊर्जा टर्बाइन जडान

 नेपाल इन्जिनियरिङ कलेजमा प्रोटोटाइप सौर्य–वायु हाइब्रिड ऊर्जा टर्बाइन स्थापना गरिएको छ । नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरूका लागि नयाँ रूपको प्रोटोटाइप सौर्य–वायु हाइब्रिड ऊर्जा टर्बाइन जडान गरिएको हो । जापान ऊर्जा सुरक्षा संघ जापान र नेपाल इन्जिनियरिङ कलेज...
स्टार्टअप कर्जाकालागी ६६१ जना उद्यमी सिफारीस रामेछापबाट ५ जना – बिना धितो २५ लाखसम्म कर्जा पाउने

स्टार्टअप कर्जाकालागी ६६१ जना उद्यमी सिफारीस रामेछापबाट ५ जना – बिना धितो २५ लाखसम्म कर्जा पाउने

रामेछाप । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप कर्जाका लागि ६ सय ६१ जना उद्यमीलाई सिफारिस गरेको छ । देश भरबाट ६६१ जना उद्यमी सिफारिस हुँदा रामेछाप बाट भने ५ जना उद्यमी सिफारिस भएका छन् । सिफारिस भएका रामेछापका ५ जना उद्यमी मध्य ३ उद्यमी मन्थली नगरपालिकाका...
गभर्नर नियुक्तिका विषयमा प्रधानमन्त्री वलीलाई किन बचाउदैंछ – सभापती देउवा

गभर्नर नियुक्तिका विषयमा प्रधानमन्त्री वलीलाई किन बचाउदैंछ – सभापती देउवा

काठमाण्डौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका विषयमा नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा वलीलाई बचाउ गदैं बोलेका छन् । कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकभित्रकै समस्याले गर्दा गभर्नर नियुक्तिमा ढिलाइ भइरहेको...
शिक्षा र राजनीति एक आपसमा परिपूरक हुनु हुँदैन 

शिक्षा र राजनीति एक आपसमा परिपूरक हुनु हुँदैन 

अप्सरा गौतम शिक्षा र राजनीतिलाई एउटै विषयमा उल्लेख गर्नु हुँदैन । शिक्षा र राजनीतिक एक रथका दुई पाङ्ग्राका रूपमा मान्न पनि सकिदैन् । दुवैमा आकाश पातालको फरक छ । झट्ट हेर्दा विद्यालय स्तरदेखि उच्च शिक्षासम्म राजनीतिक प्रभाव व्याप्त देखिन्छ । त्यसैले अब शिक्षा र राजनीति...
खानेपानी व्यवस्थापनको लागी सेतीदेवी आधारभूत विद्यालयलाई मुक्तिनाथ बैङ्कको सहयोग

खानेपानी व्यवस्थापनको लागी सेतीदेवी आधारभूत विद्यालयलाई मुक्तिनाथ बैङ्कको सहयोग

रामेछाप । खानेपानी व्यवस्थापनको लागी सेतीदेवी आधारभूत विद्यालयलाई मुक्तिनाथ विकास बैङ्क शाखा कार्यालय मन्थली शाखाले सहयोग गरेको छ । रामेछाप नगरपालिका वडा नं ७ सिम्लेमा रहेको सेतीदेवी आधारभूत विद्यालयलाई आइतबार मुक्तिनाथ विकास बैङ्क शाखा कार्यालय मन्थलीले २ हजार मिटर...
घाइते ६२ शिक्षक-कर्मचारीमध्ये १२ जनाको अवस्था ‘निकै चिन्ताजनक’: शिक्षक महासंघ

घाइते ६२ शिक्षक-कर्मचारीमध्ये १२ जनाको अवस्था ‘निकै चिन्ताजनक’: शिक्षक महासंघ

नेपाल शिक्षक महासंघले आइतबार काठमाडौँको बानेश्वरमा प्रहरीसँग भएको झडपमा घाइते भएका ६२ शिक्षक-कर्मचारीमध्य झन्डै १२ जनाको अवस्था चिन्ताजनक रहेको बताएको छ।  महास‌ंघले विज्ञप्ति जारी गरी घाइते शिक्षक-कर्मचारीमध्ये झन्डै १२ जनाको अवस्था निकै चिन्ताजनक रहेको उल्लेख...