by मेरो प्रदेश डेस्क | Jan 19, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, रामेछाप विषेश
रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले रामेछापमा केन्द्रीय सदस्य श्यामकुमार श्रेष्ठ (कुसल) लाई उम्मेदवार बनाएको छ। एक मात्र निर्वाचन क्षेत्र रहेको रामेछापका लागि पार्टीले श्रेष्ठलाई उम्मेदवारका रूपमा सिफारिस...
by मेरो प्रदेश डेस्क | Jan 19, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, रामेछाप विषेश, समाज
सोमवार, माघ ५, रामेछाप । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीअन्तर्गत रामेछापमा उम्मेदवार मनोनयन दर्ताको कार्यतालिका तय गरी सार्वजनिक गरिएको छ। मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले सोमबार दिउँसो मनोनयन दर्तासम्बन्धी कार्यतालिका सार्वजनिक गरेका हुन्। सार्वजनिक...
by मेरो प्रदेश डेस्क | Jan 18, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, रामेछाप विषेश
काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन र नेतृत्वसम्बन्धी विवाद चुलिँदै गएको अवस्थामा नेता शेखर कोइराला पक्षको भेला काठमाडौंको बत्तिसपुतलीमा बसेको छ। आज दिउँसो १ बजेका लागि बोलाइएको भेला केहीबेरअघि सुरु भएको हो। भेलामा नेता शेखर कोइरालासहित कांग्रेसका नेताहरू...
by मेरो प्रदेश डेस्क | Jan 18, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, रामेछाप विषेश, समाज
रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक निर्वाचन सुरक्षा जनशक्ति व्यवस्थापनमा रामेछापमा समस्या देखिएको छ । निर्वाचन सुरक्षाका लागि माग गरिएको म्यादी प्रहरी (निर्वाचन प्रहरी) पदमा दोस्रो पटक म्याद थपेर सूचना प्रकाशन गर्दा पनि आवश्यक...
by मेरो प्रदेश डेस्क | Jan 18, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, रामेछाप विषेश
रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले)ले रामेछापमा आफ्नो उम्मेदवार टुंग्याएको छ । पार्टीले माधवप्रसाद ढुङ्गेललाई प्रतिनिधिसभा सदस्यको आधिकारिक उम्मेदवार बनाउने निर्णय गरेको हो । शनिबार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले...
by मेरो प्रदेश डेस्क | Jan 17, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, मनोरञ्जन, रामेछाप विषेश, समाज
रामेछाप– मन्थलीमा शनिबार सम्पन्न ११औँ जगदीश घिमिरे स्मृति साहित्यिक सभा तथा पुरस्कार वितरण समारोहमा प्रतिष्ठानले आफ्नो साहित्यिक अभियानलाई निरन्तरता दिएको छ। कार्यक्रममा प्रतिष्ठानले यस वर्षको जगदीश घिमिरे स्मृति पुरस्कार साहित्यकार पवन आलोक र गत वर्षका लागि मिना...