by मेरो प्रदेश डेस्क | Feb 28, 2026 | गृहपृष्ठ, राजनीति र चुनाव बिषेश, रामेछाप विषेश
रामेछापमा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बाहिरी जिल्लामा रहेका मतदाता गाउँ फर्किन थालेका छन् । जेन्जी आन्दोलनपछि हुन लागेको यो निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरी सक्षम उम्मेदवार जिताउन मतदाताहरु गाउँ फर्किन थालेका हुन् ।काठमाडौँमा काम गर्दै आएका उज्वल तामाङ...
by मेरो प्रदेश डेस्क | Feb 28, 2026 | गृहपृष्ठ, राजनीति र चुनाव बिषेश, रामेछाप विषेश
ईश्वर बिश्वकर्माः रामेछापमा प्रतिनिधि सभा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । एक प्रतिनिधि सभा रहेको जिल्लामा सुरक्षित, सहज र सफलतापूर्वक निर्वाचन सम्पन्न गर्नको लागि अन्तिम तयारी भइरहेको हो ।जिल्ला निर्वाचन कार्यालय प्रमुख, निर्वाचन अधिकारी नारायण लामीछानेले...
by मेरो प्रदेश डेस्क | Feb 27, 2026 | राजनीति र चुनाव बिषेश, रामेछाप विषेश, शिक्षा, समाज
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन र फागुन १८ गतेको होली पर्वलाई शान्तिपूर्ण, मर्यादित र भयरहित बनाउन जिल्ला प्रशासन कार्यालय, रामेछापले विशेष नियमहरु लागु गरेको छ।प्रशासनले एक अत्यन्त जरुरी सूचना जारी गर्दै फागुन १५ गतेदेखि चुनावको अन्तिम...
by मेरो प्रदेश डेस्क | Feb 26, 2026 | गृहपृष्ठ, राजनीति, राजनीति र चुनाव बिषेश, रामेछाप विषेश, शिक्षा, समाज, संसद
रामेछापको मन्थली माविमा फागुन १२ गतेदेखि सञ्चालित मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूको तालिम बिहीबार सम्पन्न भएको छ।जिल्ला निर्वाचन अधिकारी नारायण लामिछानेका अनुसार उक्त तालिममा २३० मतदान अधिकृत र २३० सहायक गरी जम्मा ४६० जनाको सहभागिता रहेको थियो। निर्वाचन अधिकारी...
by मेरो प्रदेश डेस्क | Feb 24, 2026 | गृहपृष्ठ, दुर्घटना, रामेछाप विषेश
लिखु तामाकोशी गाउँपालिकाले गत माघ २७ गते रामेछापको मन्थलीमा भएको भयानक बस दुर्घटनाप्रति संघीय सरकार संवेदनशील नभएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ। गाउँपालिकाले प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रालयलाई एक ध्यानाकर्षण पत्र बुझाउँदै मृतकका परिवारलाई क्षतिपूर्ति र...
by मेरो प्रदेश डेस्क | Feb 24, 2026 | गृहपृष्ठ, ब्रेकिंग निउज, राजनीति, राजनीति र चुनाव बिषेश, रामेछाप विषेश, समाज
रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रामेछापबाट नेपाली कांग्रेस ले ऐतिहासिक विजय हासिल गर्ने दाबी गरिएको छ । कांग्रेस बागमती प्रदेश कार्यसमितिका प्रवक्ता तिलक रुवाली ले निर्वाचन केवल मतदान प्रक्रिया मात्र नभई देशलाई अस्थिरता र वैचारिक...