by meropradesh creator | Dec 25, 2022 | प्रदेश ३, राजनीति, समाज
रामेछाप– नेपाल जेसिजको पर्साको विरगन्जमा सम्पन्न ४९ औँ राष्ट्रिय महाधिवेशनबाट नेपाल जेसिजको राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा जीवन कार्की विजयी भएका छन् । शनिवार सम्पन्न भएको महाधिवेशनबाट नेपाल जेसिज वर्ष– २०२३ का लागि दोस्रो बढी मतका साथ कार्की राष्ट्रिय कार्यकारिणी...
by meropradesh creator | Nov 28, 2022 | प्रदेश ३, राजनीति, समाज, संसद
रामेछाप । नवनिर्वाचित बागमती प्रदेशसभा सदस्य युबराज चौलागाई निर्वाचित भए लगतै सहिद परिवार भेटघाटमा लागेका छन् । ब्यवस्था परिर्वतनका लागी लड्ने क्रममा सहिद भएका परिवार संग आशीर्वाद लिदै सहिदको सपना साकार पार्न आफु लागीपर्ने बताएका छन् । चौलागाईले सहिदहरुको सपना साकार...
by meropradesh creator | Nov 27, 2022 | प्रदेश ३, राजनीति, समाज, संसद
रामेछाप । नवनिर्वाचित प्रतिनिधि सभाका उम्मेरद्वार पुर्णबहादुर तामाङ्ग (कान्छाराम)ले रामेछापको विकास निर्माणमा सबै संग सहकार्य गरेर अघि बढ्ने बताएका छन् । मतगणना पछी नेता, कार्यकर्ता र मतदाताहरुलाई धन्यवात दिदै नवनिर्वाचित प्रतिनिधि सभा सदस्य तामाङ्गले अब पार्टि नभनी...
by meropradesh creator | Nov 27, 2022 | राजनीति, संसद
रामेछाप । रामेछापमा नेकपा एमाले क्लिन स्विप भएको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा आइतबार सम्पन्न मतगणना अनुसार लोकतान्त्रीक बाम गठबन्धनका साझा उम्मेरद्वार समेत नेपाली कांग्रेस रामेछापका जिल्ला सभापति पुर्ण बहादुर तामाङ कान्छारामले एमालेका उम्मेद्वार कैलाश...
by meropradesh creator | Nov 27, 2022 | प्रदेश ३, राजनीति, समाज, संसद
रामेछाप । नेपाली कांग्रेसका जिल्ला सभापती समेत रहेका लोकतान्त्रीक बाम गठबन्धनका उम्मेरद्वार पुर्ण बहादुर तामाङ कान्छाराम बिजय भएका छन् । आइतबार सम्पन्न मतगणना अनुसार नेपाली कांग्रेस रामेछापका जिल्ला सभापति समेत रहेका पुर्ण बहादुर तामाङ कान्छारामले एमालेका उम्मेद्वार...
by meropradesh creator | Nov 25, 2022 | प्रदेश ३, राजनीति, संसद
रामेछाप । रामेछापको प्रदेश सभा ‘क’ मा सत्तागठबन्धनका साझा उम्मेरद्वार एव नेकपा माओवादी केन्द्रका जिल्ला सचिब तारानारायण श्रेष्ठ बिजय भएका छन् । सत्तागठबन्धनका साझा उम्मेरद्वार श्रेष्ठले नेकपा एमालेका उम्मेरद्वार शान्तिप्रसाद पौडेललाई १ हजार ९ सय ९१ मतले हराउदै विजय...